मुख्य समाचार

वुमन्स डे कप: नेपालले नामिबियासँग खेल्दै

२४ फागुन, काठमाडौं अन्तर्राष्ट्रिय महिला दिवसकै दिन पारेर आजदेखि युगाण्डामा चार देश सम्मिलित वुमन्स डे कप सुरु हुँदै छ । युगाण्डा, नेपाल, नामिबिया र हङकङ सम्मिलित टी-२०आई शृंखलामा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा...

पुरा पढ्नुहोस
ट्रक र बस ठोक्किदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

२४ फागुन, काठमाडौं नारायणगढ-बुटवल सडक खण्डको दाउन्नेमा ट्रक र बस ठोक्किएका छन् । गएराति ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग बिहानैदेखि दुईतर्फी अवरुद्ध भएको छ । सवारी साधनको लाइन पूर्वतर्फ दुम्कीबासम्म छ ।अहिले ठोक्किएका...

पुरा पढ्नुहोस
शेखर कोइराला भन्छन् – अरुले पूर्वराजा भन्छन्, म राजा नै भन्छु

२३ फागुन, काठमाडौं नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले जनतालाई खुसी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरू प्रदर्शनमा उत्रिएको टिप्पणी गरेका छन् । शुक्रबार झापाको बिर्तामोडमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले ‘राजा...

पुरा पढ्नुहोस
भाइको हत्या अभियोगमा एकजना पक्राउ

२३ फागुन, दार्चुला भाइको हत्या अभियोगमा बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्टलाई प्रहरीले आज पक्राउ गरेको छ। गत शनिवार गाउँकै भाइ नाता पर्ने २४ वर्षीय सुरेन्द्र विष्टको गोली हानेर हत्या गरी फरार भएको अभियोगमा...

पुरा पढ्नुहोस
जीपले ठक्कर दिँदा दिदीबहिनीको मृत्यु   

२३ फागुन, उदयपुरउदयपुर सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी...

पुरा पढ्नुहोस
कुलमानलाई महावीरको सुझाव- `आफूलाई दु:ख दिने मन्त्रीकै क्षेत्रबाट चुनाव लडेर गुल्ट्याई दिनुस्´

२३ फागुन, काठमाडौं डा. महावीर पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आगामी संघीय निर्वाचनमा उठ्न सुझाव दिएका छन्।बिहीबार सामाजिक सञ्जालमा लेख्दै पुनले आफूलाई दु:ख दिने मन्त्रीकै क्षेत्रबाट संघीय चुनावमा लडेर गुल्ट्याई दिनुस् भन्दै...

पुरा पढ्नुहोस
चन्द्रागिरिमा लागेको आगलागी ७ दमकल प्रयोग गरेर नियन्त्रण

२३ फागुन, काठमाडौँ  काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा)मा आगलागी भएको छ । पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रूपमा सञ्चालन गरेको सो कारखानामा आगलागी भएको हो ।गएरातिदेखि भएको आगलागी नियन्त्रणमा...

पुरा पढ्नुहोस
चन्द्रागिरिमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

२३ फागुन, काठमाडौँकाठमाडौँको चन्द्रागिरिमा भीषण आगलागी भएको छ । गएराति १ः२० बजेबाट सुरु भएको आगालागी अझै नियन्त्रणमा आएको छैन ।चन्द्रागिरि नगरपालिका वार्ड नम्बर १० बोसीगाँउ स्थित हिराकाजी महर्जनको जग्गा भाडामा लिई  रमेश पोदारले  सञ्चालन...

पुरा पढ्नुहोस
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर

२३ फागुन, काठमाडौंविशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रितेन्द्र थापा र विदुर...

पुरा पढ्नुहोस
बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु

२३ फागुन, काठमाडौं काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ । द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान सवा ३ः४० बजे बा २...

पुरा पढ्नुहोस