मुख्य समाचार
अमेरिकामा फेरि अर्को जहाज दुर्घटना भएको छ । पेन्सिलभेनियास्थित फिलाडेल्फियामा निजी जहाज दुर्घटना भएको हो। रोयटर्सका अनुसार शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रूजवेल्ट मलनजिक एउटा प्राइभेट विमान दुर्घटना भएको हो। फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको...
पुरा पढ्नुहोस१९ माघ, नवलपरासी पश्चिम नवलपरासी पश्चिमको सरावल गाउँपालिकामा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। रूपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा बस्ने २८ वर्षीय कमल परियारको मृत्यु भएको हो। पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश नं....
पुरा पढ्नुहोस१९ माघ, धनगढीकञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...
पुरा पढ्नुहोस१९ माघ, काठमाडौँहाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसको प्रभावले कोशीलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकबदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो...
पुरा पढ्नुहोस१९ माघ, काठमाडौँनासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको लगभग आठ महिनापछि बाहिर निस्किएर बिहीबार एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेका छन्। कमान्डर सुनी विलियम्स र बुच विलमोर मर्मत कार्य...
पुरा पढ्नुहोस१८ माघ, प्युठान प्युठानमा एक वृद्धको रहस्यमय मृत्यु भएको छ। जिल्लाको गौमुखी गाउँपालिका ५ खुङ्गका ६९ वर्षिय चिन्तामणी उपाध्यायको रहस्यमय मृत्यू भएको छ । उपाध्यायलाई शुक्रवार विहान फुसेधारा मोटरबाटोमा चोटलागेको अवस्थामा मृत फेलापरेको वडा अध्यक्ष बरुणध्वज...
पुरा पढ्नुहोस१८ माघ, दाङ जथाभावी रकम र इन्धनकाे माग गर्दै लुम्बिनी प्रदेशका जिल्लामा बार्गेनिङ गरिरहेकाे भन्ने गुनासाे व्यापक मात्रामा आएपछि राप्ती दर्पण टिभिकाे विवाद सतहमा आएकाे छ । स्थानीय तह र सरकारी कार्यालयका प्रमुख एवम् जनप्रतिनिधिहरुसँग...
पुरा पढ्नुहोस१८ माघ, प्युठान सुनिलस्मृति-३, मिझिङ, रोल्पा निवासी शिक्षक तथा समाजसेवी शशिराम बिष्टले आफ्नो ५३ औं जन्मदिनको अवसरमा विद्यालयको जन्मदिन कोषमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ । पिता जितमान बिष्ट र माता नैना बिष्टको कोखबाट २०२८ साल...
पुरा पढ्नुहोस१८ माघ, काठमाडौंनेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश नै ठिक नभएको प्रतिक्रिया दिएकोमा आफूलाई अचम्म लागिरहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्ने क्रममा उनले यस्तो बताएका...
पुरा पढ्नुहोस१८ माघ, काठमाडौं प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक शुक्रबार बस्दैछ। बैठक सिंहदरबारस्थित समितिको कक्षमा बिहान ११ बजे बस्नेछ । बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्तासम्बन्धी विषयमा छलफल हुने...
पुरा पढ्नुहोस