मुख्य समाचार

तीन संसदीय समितिको बैठक बस्दै

२८ चैत, काठमाडौं तीन संसदीय समितिको बैठक बिहीबार बस्दैछ। पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो। पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल...

पुरा पढ्नुहोस
आज यस्तो छ विदेशी मुद्रा विनिमय दर

२८ चैत, काठमाडौं    यो साता युरोपियन युरो र अमेरिकी डलरको भाउ लगातार बढेको छ । यसअघि सोमबार, मंगलबार र बुधबार लगातार बढेको युरो र अमेरिकी डलरको भाउ आज पनि बढेको छ । नेपाल राष्ट्र बैङ्कले आजका...

पुरा पढ्नुहोस
बागलुङ ताराखोलका वडाध्यक्ष मृत फेला

२७ चैत, बागलुङ  बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन्। आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनकने शव भेटिएको प्रहरीले जनाएको छ। डोरीको पासो लगाई झुण्डिएको अवस्थामा...

पुरा पढ्नुहोस
मसानघाट पुगेको राजतन्त्र फर्कन्न : झाँक्री

२७ चैत, प्युठान  नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले मसानघाट गएको राजतन्त्र कुनै पनि हालत नफर्कने बताएकी छन् । एकीकृत समाजवादी प्युठानको १०औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले दुई दशक अगाडि...

पुरा पढ्नुहोस
राजावादीको आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै हुनसक्छ : डा. लोहनी

२७ चैत, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले राजावादी शक्तिको आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै हुनसक्ने चेतावनी दिएका छन् । राजावादी शक्तिहरूको एक समूह संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता...

पुरा पढ्नुहोस
नारायणीमा दिदीभाइ बेपत्ता!

२७ चैत, काठमाडौं  नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता भएका छन्। नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट-१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर म‌गलबार साँझ दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख...

पुरा पढ्नुहोस
बर्दियामा दुई वटा पाटेबाघ मृत फेला

२७ चैत, बर्दिया  बर्दिया राष्ट्रिय निकुञ्जमा दुई वटा पाटेबाघ मृत अवस्थामा फेला परेका छन्। निकुञ्जको कोर एरिया भित्र घना झारीमा मंगलबार राति मृत बाघ फेला परेका हुन  । ‎ती बाघ आपसमा जुधेर मरेको प्रारम्भिक अनुसन्धानमा देखिएको...

पुरा पढ्नुहोस
जयगढमा भीषण आगलागी, २७ घरटहरा जलेर नष्ट

२७ चैत, काठमाडौं  अछामको बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी भएको छ । आगलागीका कारण बजारमा रहेका २७ वटा घरटहरा जलेर नष्ट भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा रहेको सिलिण्डर...

पुरा पढ्नुहोस
विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर र युरोको भाउ लगातार बढ्दै

२७ चैत, काठमाडौं अमेरिकी डलर र युरोपियन युरोको भाउ लगातार बढेको छ । नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा...

पुरा पढ्नुहोस
ट्याक्सीलाई रुट इजाजतको व्यवस्था गर्न मजदुर संगठनको माग

२६ चैत, दाङ   नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, लुम्बिनी प्रदेशले साना तथा मझौला हलुका सवारी साधन (ट्याक्सी, भ्यान, कार) लाई लुम्बिनी प्रदेशभर सहज रूपमा सञ्चालन गर्न सकिने गरी रुट इजाजत (प्रमिट) को व्यवस्था गर्न माग...

पुरा पढ्नुहोस