मुख्य समाचार
मानिसलाई बाँच्नको लागि खाना अनिवार्य सर्त हो । आजको समयमा हर मानिसलाई बाँच्नुभन्दा स्वस्थ्य रहनु ठुलो चुनौति बनेको छ । जीवन स्वस्थ राख्नका लागि स्वस्थ खानासँगै हावापानी र वातावरण पनि स्वस्थ हुनुपर्छ । यी...
पुरा पढ्नुहोस१ माघ, काठमाडौं मधेश प्रदेशमा जारी जय ट्रफी एलिट कप २०८१ को फाइनल खेल आजदेखि हुँदै छ । तीन दिवसीय फर्म्याटमा हुने उपाधि भिडन्तमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदै...
पुरा पढ्नुहोस१ माघ, ललितपुर ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको छ । कृषि विभागले यही माघ पहिलो साताभर विविध कार्यक्रम आयोजना गरी...
पुरा पढ्नुहोस१ माघ, काठमाडौं आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण...
पुरा पढ्नुहोस२९ पुस, प्युठान नौबहिनी गाउँपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याउनुभएका खेलाडीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नौबहिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको मिति २०८१ पौष २६ गते बसेको कार्यपालिकाको निर्णयानुसार नौबहिनी गाउँपालिकामा जन्मनु भइ राष्ट्रिय...
पुरा पढ्नुहोस२९ पुस, काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले आज ४ वटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले सोमवार मन्त्रिपरिषद्बाट सिफारिस भएका चार अध्यादेश संविधानको धारा ११४ को उपधारा १ बमोजिम जारी गरेका हुन्। उनले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा...
पुरा पढ्नुहोस२९ पुस, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरका पाँचमध्ये एउटा अध्यादेश रोकेका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । तर, मंगलबार राष्ट्रपति पौडेलले चार वटा...
पुरा पढ्नुहोस२९ पुस, काठमाडौँ सोमबार सेयर बजार परिसूचक नेप्से १५.५४ अंकले घटेको छ । २६१० बिन्दुबाट सुरु भएको बजार ०.५९ प्रतिशतले घट्दै २५९४ बिन्दुमा पुगेको हो । सोमबार १७५ वटा कम्पनीको मूल्य घटेको छ । यसमध्ये आत्मनिर्भर...
पुरा पढ्नुहोसछत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकुको मृत्यु भएको छ भने दुई जना प्रहरी घाइते भएका बताइएको छ। भारतको स्रोत साधनले भरिपूर्ण मध्य क्षेत्रका सीमान्तकृत...
पुरा पढ्नुहोस२९ पुस, धनगढी कैलालीमा जुवाको खालबाट ११ जना पक्राउ परेका छन् । सोमबार राति २ बजे बर्दगोरिया गाउँपालिका-३ स्थित जीवन खत्रीको घरमा छापा हानेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जुवातास खेलेको सूचनाका आधारमा प्रहरी टोली...
पुरा पढ्नुहोस









