मुख्य समाचार

पुल भाँचिदा अरनिको राजमार्ग अवरुद्ध

२१ असार, काभ्रेअरनिको राजमार्गको धुलिखेल–सुर्यविनायक सडकको वैकल्पिक मार्ग बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलाको पुल भाँचिएको छ । काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएपछि उक्त सडकमा...

पुरा पढ्नुहोस
कविता: विवेकको यात्रा

एक दिन… तेह्र वर्षको बालकले प्रश्न गर्‍यो – “आमा! भगवान कता छन्? कसैले किन देख्दैन? भूकम्पमा मान्छे किन मर्छन्? बालकहरु किन भोकै सुत्छन्?” आमाले कसेर अँगालिन् तर आँखाबाट निस्क्यो अश्रु – “छोरा, यस्ता कुरा नसोच, पाप लाग्छ!” बालक पुग्यो पञ्चरङ्गी लुगा लगाएका महन्तको दरबारमा – र...

पुरा पढ्नुहोस
विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति, सहकुलपति बनाउन हुन्न : शिक्षामन्त्री पन्त

 २० असार, काठमाडौंत्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति र सहकुलपति बनाउन नहुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६६ औं वार्षिकोत्सवमा सहकुलपति पन्तले यो हटाउनु पर्ने...

पुरा पढ्नुहोस
सवारी चालक अनुमतिपत्र प्रणालीका सबै सेवा बन्द!

२० असार, काठमाडौंसवारी चालक अनुमतिपत्र प्रणालीसँग सबन्धित सेवाहरू आजदेखि बन्द भएका छन् । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरेको जनाएको छ ।‘… सवारी चालक अनुमतिपत्रसँग...

पुरा पढ्नुहोस
कस्ताे थियाे साेभियत सत्ताकाे दुनियाँ बदल्ने शिक्षा ?

सोभियत सत्ता र समाजवादी शिक्षाको अभ्यास दावी( disclaimer ): यो टिप्पणी लेनिन स्मृति शतवार्षिकी दाङले आयोजना गरेको विचार गोष्ठीमा शशिधर भण्डारीले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि टिप्पणी गर्ने क्रममा व्यक्त विचारहरु हुन्, तसर्थ यसले अनुसन्धानात्मक लेखमा हुनुपर्ने...

पुरा पढ्नुहोस
यी प्रदेशमा भारी वर्षाको सम्भावना

२० असार, काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ। शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र...

पुरा पढ्नुहोस
भिरबाट खसेको ढुंगाले लागेर दिदी–बहिनीको मृत्यु

२० असार, सुर्खेतजाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी-बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला र १४ वर्षीया चमेली रहेको वडाध्यक्ष वीरबहादुर बुढाले...

पुरा पढ्नुहोस
प्रचण्डले भने: ‘संसदमा कुकुरकै मासु बेचिरहेका छन्’

१९ असार, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सक्कली र नक्कली समाजवादी छुट्याउन मुस्किल भएको बताएका छन् । बिहीबार समाजवादी दर्शनको रूपरेखा पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले पूँजीवाद व्यक्तिवादमा र समाजवाद सामूहिकतामा आधारित...

पुरा पढ्नुहोस
अभिलेखमै नभएको विद्यालयका नाममा भ्रष्टाचार, ४ जनाविरुद्ध मुद्दा दायर

  १९ असार, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन...

पुरा पढ्नुहोस
एसीसी यू-१६ इस्ट जोन कप: मलेसियालाई हराउँदै नेपाल फाइनलमा

 १९ असार, काठमाडौं नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो । मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको...

पुरा पढ्नुहोस