मुख्य समाचार

पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयी खोलाको नयाँ पुल सञ्चालन

१९ असार, काठमाडौं पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएको छ । पुल नहुँदा सडक अवरुद्ध भइरहने विनयी खोलामा आजदेखि नयाँ पुल सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडकको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिए...

पुरा पढ्नुहोस
सुनचाँदी व्यवसायीहरुको प्रदर्शन (केही तस्वीरहरू)

१९ असार, काठमाडौंनेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः सडक आन्दोलनमा उत्रिएका छन् । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्न, सुनको...

पुरा पढ्नुहोस
जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

१९ असार, झापाझापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–७ का ५९ वर्षीय लोकप्रसाद लिम्बूको बिहीवार बिहान (आज) हात्तीको आत्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ । बिहान...

पुरा पढ्नुहोस
सहमति अगावै देउवाजीलाई पद सुम्पिन्छु : प्रधानमन्त्री ओली

१९ असार, म्याड्रिडप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीको सहमति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन्। बुधबार राति म्याड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजित प्रवासी नेपाली मञ्च निकटका...

पुरा पढ्नुहोस
विस्फोट हुँदा एकजना घाइते

१९ असार, बाराजितपुरसिमरा उपमहानगरपालिका-२ स्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ। विस्फोटका कारण भारत विहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा घाइते भएका छन्। बैठाको दाहिने हातमा चोट लागेको छ। इलाका प्रहरी कार्यालय सिमराका अनुसार...

पुरा पढ्नुहोस
साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको ८-० को जित

१८ असार, काठमाडौं कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले लगातार दोस्रो खेलमा ह्याट्रिक गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध ८-० को फराकिलो जित निकालेको छ । तास्केन्तस्थित मिल्ली स्टेडियमा...

पुरा पढ्नुहोस
कर्णाली विकास बैंक घोटाला प्रकरण्मा पशुपति दयाल पक्राउ

१८ असार, नेपालगञ्ज नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले आज धम्बोझी चोकबाट पक्राउ गरेको छ। मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिएको सिआइबीका...

पुरा पढ्नुहोस
सुदूरपश्चिमको बजेट सर्वसम्मतिले पास

 १८ असार, धनगढीसुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतिले पास भएको छ । बुधबार प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल सकिएपछि बजेटसँग सम्बन्धी विधेयक सर्वसम्मतिले पास गरिएको हो । १ असारमा...

पुरा पढ्नुहोस
ज्वाइँले गरे ससुराको हत्या !

१८ असार, जनकपुरधाजनकपुरमा ज्वाइँले ससुरालाई चक्कु प्रहार गरी हत्या गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका-१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद विमलको हत्या भएको हो । विमललाई उनकै ज्वाइँ जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान...

पुरा पढ्नुहोस
पोखराका स्पा सेन्टरबाट ८ बालिकाको उद्धार

१८ असार, पोखरापोखराको लेकसाइडस्थित विभिन्न स्पा सेन्टरहरुबाट ८ बालिकालाई प्रहरीले उद्धार गरेको छ । इभेन्डर ब्युटि एण्ड स्पाबाट ४ जना तथा ताराहिल लज स्पा एण्ड ब्युटिकेयर र पर्सल्यान स्पाबाट २–२ जना गरी ८ जनालाई उद्धार...

पुरा पढ्नुहोस