मुख्य समाचार

काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

१७ मंसिर, काठमाडौं   काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन । रास्वपाकी...

पुरा पढ्नुहोस
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित

१७ मंसिर, काठमाडौं दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ...

पुरा पढ्नुहोस
सकियो उपनिर्वाचन, मतगणना आजै रातिदेखि सुरु हुने

१६ मंसिर, काठमाडौँ स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। आइतबार ४१ पदका लागि भएको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष...

पुरा पढ्नुहोस
एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक

१६ मंसिर, काठमाडौँ  नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकमा एनसेलसँग सम्झौता गरेको छ। आइतवार आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो। उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका...

पुरा पढ्नुहोस
रोल्पामा पहिरोमा पुरिएर पाँचजनाको मृत्यु

१६ मंसिर, काठमाडौं रोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा पहिरोले पुरिएर चार जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। मृत्यु हुनेमा दुई पुरुष र दुई महिला छन्। जिल्लाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम...

पुरा पढ्नुहोस
आज विश्व एड्स दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

१६ मंसिर, काठमाडौं ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आइतबार ३७औँ विश्व एड्स दिवस मनाइँदैछ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो। केन्द्रका निर्देशक डा‍.सर्वेश शर्माका...

पुरा पढ्नुहोस
गाडीको ठक्करबाट सशस्त्रका सईको मृत्यु

१६ मंसिर, काठमाडौं सिरहाको बरियारपट्टी गाउँपालिका– १  मा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ। उनको ड्युटीमै रहेका बेला आज बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला...

पुरा पढ्नुहोस
स्थानीय तह उपनिर्वाचनको मतदान सुरु!

१६ मंसिर, काठमाडौं  स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो।   निर्वाचन आयोगका...

पुरा पढ्नुहोस
एनपिएलको उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते

१५ मंसिर, काठमाडौँ कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग -एनपिएल_को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका छन् । आज विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न...

पुरा पढ्नुहोस
नेकपा मसालका महामन्त्री मोहनविक्रमको जलजला उपन्यासको विमोचन

१५ मंसिर, काठमाडौँ नेकपा मसालका महामन्त्री तथा प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहको उपन्यास “कामरेड जलजला” विमोचन भएको छ । विद्या ढकाल (जलजला) की आमा ललिता ढकालको हातबाट २०८१ मङ्सिर १५ गते शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाकक्षमा...

पुरा पढ्नुहोस