मुख्य समाचार
६ भदौ, काठमाडौंयुक्रेनले रुसको मस्कोमा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण शुरू गरेको छ । पछिल्लो समय रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेर १२ सय वर्गकिलोमिटर क्षेत्र कब्जा गरेको युक्रेनले गएराति आफूले प्रहार गरेकामध्ये अहिलेसम्मकै ठूलो ड्रोनबाट...
पुरा पढ्नुहोस६ भदौ, दाङदाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा विष्फोटक पदार्थ फ्याँकेर भागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराहीका अभियान थापा र सुदन कार्की छन् । उनीहरुले आज बिहान क्याम्पस परिसरमा विष्फोट...
पुरा पढ्नुहोस६ भदौ, मकवानपुरमकवानपुरको मनहरीमा भैँसीको आक्रमणबाट बाघ मरेको छ । स्थानीयको गोठमा पसेर त्यहाँ रहेकोे भैंसीलाई आक्रमण गर्न खोज्दा भैँसीकै आक्रणबाट बाघको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता...
पुरा पढ्नुहोसत्यस्तै पाकिस्तानमा तातो हावाकै कारणले यहि वर्ष ५०० जनाले ज्यान गुमाए । अहिलेकै तापक्रम वृद्धि कायम रहिरहेमा सन् २०४० मा अहिलेको तापक्रमको दोब्बर तापक्रम पुग्ने अध्ययनहरूले बताएका छन् । विश्वमा जलवायु परिवर्तन एउटा ठूलो चुनौतीका रूपमा...
पुरा पढ्नुहोस६ भदाै, इनरुवासुनसरीको सदरमुकाम इनरुवा-४ बसचोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलयात्रीको मृत्यु भएको छ। बुधबार साँझ दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। पूर्वबाट पश्चिमतर्फ जाँदै...
पुरा पढ्नुहोस६ भदौ, काठमाडौंप्रतिनिधि सभाको बैठकमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले राखेका प्रश्नको जवाफ दिने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तर हुने सम्भावित संघीय संसद्को कार्यसूचीमा उल्लेख छ। प्रतिनिधिसभा नियमावली,...
पुरा पढ्नुहोस६ भदौ, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि...
पुरा पढ्नुहोस५ भदौ, दाङदाङमा इनार सफा गर्ने क्रममा दुई जनाको निसासिएर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा बुधवार निसासिएर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँ निवासी...
पुरा पढ्नुहोस५ भदौ, काठमाडौँस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधवार मन्त्रालय र केन्द्रबिच हस्ताक्षर भएको...
पुरा पढ्नुहोस५ भदौ, काठमाडौंमंसिर तेस्राे साता स्थानीय तहको उपनिर्वाचन हुने भएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ। बुधबार बिहान पार्टी कार्यालय च:मतिमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उप निर्वाचनमा भाग...
पुरा पढ्नुहोस