मुख्य समाचार
९ असोज, काठमाडौँ चितवनमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम ठगीबारे जीबीराईसहित १७ जनाविरुद्ध मंगलवार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी, हेमन्त अधिकारी, भुपेन्द्र राई, आशिष आनन्द,...
पुरा पढ्नुहोस९ असोज, चितवन चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ । नारायणगढको लायन्सचोकमा पुङ्गी खोला किनारको सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवनमा महानगरले बुधबार बिहान डोजर चलाएको छ । अतिक्रमित...
पुरा पढ्नुहोस९ असोज, धनुषा देशको तराई क्षेत्रका महिलाहरुले तीन दिनसम्म मनाउने जितिया पर्व आज धुमधामका साथ मनाइरहेका छन्। तीन दिनमध्ये आज मुख्य दिन हो। यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा हर्षोल्लासका साथ मनाइन्छ। आज...
पुरा पढ्नुहोसक्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो ९ असोज, काठमाडौं अध्ययनका लागि क्यानडा जान खोज्ने नेपाली विद्यार्थीहरुका लागि बेखुसीको खबर छ । किनकि क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । क्यानडा...
पुरा पढ्नुहोस९ असोज, काठमाडौं मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव छ। बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
पुरा पढ्नुहोससांकेतिक फोटो ९ असोज, काठमाडौं झापाको बुद्धशान्ती गाउँपालिका वडा नं.२ का वडाध्यक्ष डिल्ली प्रसाद ओलीले घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका...
पुरा पढ्नुहोसफाराम भरेका ३ हजार अनुपस्थित ८ असोज, काठमाडौँ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) अर्थात् मौका परीक्षाको नतिजा हिजो प्रकाशित गरेको छ। गत साउन २३ देखि ३१ गतेसम्म सञ्चालित एसइई पूरक (ग्रेडवृद्धि) परीक्षामा...
पुरा पढ्नुहोसनेपालको संविधान २०७२ को प्रस्तावनामा नेपालमा ‘लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध समाजको निर्माण गर्ने’ भनिएको छ । संविधानको धारा ३ मा नेपालको राज्यलाई ‘समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र’ भनेर परिभाषित गरिएको...
पुरा पढ्नुहोससामान्यतया शरीरमा भाइरस वा ब्याक्टेरिया प्रवेश गर्दा शरीरले प्रतिक्रिया दिन्छ र शरीर तातो हुन्छ । त्यसलाई ज्वरो भनिन्छ । सामान्य ज्वरोबाट डराउनु पर्दैन, किनकि ज्वरो आउनु भनेको यसले रोगप्रतिरोधात्मक क्षमताले काम गरिरहेको र सक्रिय...
पुरा पढ्नुहोस८ असोज, बुटवल लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूले मंगलबार हातपात गरेका छन्। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा कार्याक्रम भइरहेको बेला ठेकेदारहरूको एक समूह होहल्ला गर्दै आक्रमणमा उत्रेका हुन्। उनीहरूले...
पुरा पढ्नुहोस









