मुख्य समाचार
२४ असोज, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दरमा साना उतार–चढाव देखिएका छन् । अमेरिकी डलर, युरो र पाउण्डजस्ता प्रमुख मुद्राहरूमा सामान्य गिरावट देखिँदा दक्षिण कोरियन वन र अष्ट्रेलियन डलरमा सुधार देखिएको...
पुरा पढ्नुहोस२३ असोज, काठमाडौं सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाएको छ । मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता बोलाएको हो । ओलीको २७ र प्रचण्डको...
पुरा पढ्नुहोस२३ असोज, दाङ तुल्सिपुर उपमहानगरपालिका तुलसिपुर गाईडर निवासी रोहिणी राज रिजालकि श्रीमती प्रतीक्षा सापकोटाले आज आफ्नो जन्मदिनको शुभ अवसरमा छोरी सेबिका रिजाल लाई २२.५० लाखको जीवन बिमा पोलिसी उपहार दिएकी छ् । यो बिमा पोलिसीबाट भविष्यमा...
पुरा पढ्नुहोस२३ असोज, दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा एमआरई मेसिन खरिद प्रक्रियामा अनियमितता भएको पाइएपछि तत्कालीन उपकुलपति प्राडा संगिता भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। तत्कालीन कार्यवाहक...
पुरा पढ्नुहोस२३ असोज, काठमाडौं गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेका हुन् । छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख...
पुरा पढ्नुहोस२३ असोज, रुपन्देही रुपन्देही जिल्लाको सैनामैना-०१ रानीबगिया नमुना पथ निवासी समाजसेवी तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कि एजेन्सी म्यानेजर श्रीमती कल्पना घिमिरे पोखरेलले आफ्नो छोराको १४ औं वसन्त पार गरेको शुभ अवसरमा १५ लाखको जीवन...
पुरा पढ्नुहोसअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु । २३ असोज, काठमाडौं इजरायल र हमासबीच युद्धविराम सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरणमा दुवैपक्ष युद्धविराम गर्न सहमत भएका...
पुरा पढ्नुहोस२३ असोज, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर महँगिएको छ भने युरो, जापानी येन लगायतका केही मुद्राहरू सस्ता भएका छन्। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको...
पुरा पढ्नुहोस२३ असोज, काठमाडौं आइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट–एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको छ। अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हरायो। नेपालले प्रस्तुत गरेको १४२ रनको...
पुरा पढ्नुहोस२२ असोज, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकको प्रस्तावित कार्यसूचीमा चार वटा एजेण्डा समावेश...
पुरा पढ्नुहोस