मुख्य समाचार
३१ भदौ, काठमाडौँ नेकपा एमालेका योगेश भट्टराईले माओवादी ‘सशस्त्र द्वन्द्व’ लाई प्रतिनिधिसभामा ‘हिंसा’ भनेको विरोधमा माओवादीले संसद अवरुद्ध गर्दै आएका वेला राष्ट्रियसभामा नेकपा एमालेकी भगवती न्यौपानेले संविधानले जनयुद्ध नचिन्ने बताएकी छन्। सोमवार राष्ट्रियसभामा उनले संविधानले जनयुद्ध...
पुरा पढ्नुहोसफाइल फोटो । ३१ भदौ, काठमाडौं संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क मार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेलाई कारबाहीका लागि लेखिपठाउने...
पुरा पढ्नुहोस३१ भदौ, प्यूठान जिल्लाको माण्डबी गाउँपालिका-२ मर्कावाङमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । स्थानीय दुर्गा बहादुर बि.क.को घरमा रुख ढलेर च्याप्दा उनका छोरा १६ वर्षीय विशाल बि.क.को मृत्यु भएको प्रहरीले जनाएको छ । टिनले...
पुरा पढ्नुहोस३१ भदौ, काठमाडौं सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज...
पुरा पढ्नुहोस३१ भदौ, काठमाडौं आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ। गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग–टु कै ओडीआईमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक...
पुरा पढ्नुहोस३१ भदौ, काठमाडौँ मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बंगाल र आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। सोमबार देशभर आंशिक देखि साधारणतया बदली...
पुरा पढ्नुहोस३१ भदौ, धनगढी डोटीमा जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । दिपायल सिलगढी नगरपालिका-७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्कालाई १० वर्षपछि आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । खड्कालाई जबरजस्ती करणी मुद्दामा ३...
पुरा पढ्नुहोस३० भदौ, झापा झापाका पुराना बामपंथी नेता लोकबन्धु कन्दङ्वासहित सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई...
पुरा पढ्नुहोस३० भदौ, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०/०८१ मा परेका उजुरीमध्ये स्थानीय तह र संघीय मामिला मन्त्रालयको सबैभन्दा बढी देखिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नरहरि घिमिरेले आयोगमा एक वर्ष अवधिमा २६...
पुरा पढ्नुहोस३०,असार, चितवन चितवनको भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत डा. सजन केसीको निधन भएको छ । डा.केसीको ४४ वर्षको उमेरमा ह्दयघातका कारण आज काठमाडौँमा निधन भएको हो । विगत ६ बर्षदेखि भरतपुर...
पुरा पढ्नुहोस









