मुख्य समाचार
९ असार, जनकपुरधामपूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेहरुमध्ये ७ जना भारतीय नागरिक छन् । काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२१६ नम्बरको...
पुरा पढ्नुहोस९ असार, काठमाडौं सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौं आइपुगेका अभियानकर्मी नवराज बोहराले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरेका छन्। सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा पछि आइपुगेका बोहोराले आज बिहान प्रचण्डसँग भेट गर्दै वातावरण संरक्षण,...
पुरा पढ्नुहोस९ असार, धनगढीधनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी हुन् । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीकी रहेको खुलेको छ ।जिल्ला...
पुरा पढ्नुहोस८ असार, काठमाडौंअख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा...
पुरा पढ्नुहोस८ असार, मन्थली जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा नं ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोसी नदीमा निर्माणाधीन पुल आइतबार दिउँसो भाँचिएको हो । यसअघि निर्माणाधीन...
पुरा पढ्नुहोस८ असार, काठमाडौं ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालतमा उपस्थित गराइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा एसपी युवराज खड्काले रोकालाई अदालत लगिएको बताए । ‘उहाँविरुद्ध यसअघि नै...
पुरा पढ्नुहोस८ असार, काठमाडौं नेपाल विस्तारै दिगो भविष्यतर्फ अघि बढ्दैछ र यस परिवर्तनमा विद्युतीय सवारी (ईभी) हरूको ठूलो भूमिका छ। यही परिवर्तनको अग्रपंक्तिमा रहेको नयाँ र आधुनिक ब्रान्ड होडीपल , जुन स्मार्ट र स्टाइलिस इलेक्ट्रिक कारको रूपमा आएको...
पुरा पढ्नुहोस८ असार, काठमाडौं प्रतिनिधिसभामा आज पनि विभिन्न मन्त्रालयका लागि विनियोजित बजेट शिर्षकमाथि छलफल हुदैछ। बैठक बिहान ११ बजे बस्ने तय भएको छ। संसद सचिवालयका अनुसार आज युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी...
पुरा पढ्नुहोस८ असार, काठमाडौं मलेसियामा आजदेखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिका अनुसार उक्त प्रतियोगिता हुन लागेको हो। नेपालले आफ्नो पहिलो खेलमा आज सिङ्गांपुरसँग खेल्दै छ। मलेसियाको युकेएम...
पुरा पढ्नुहोस८ असार, काठमाडौं अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले इरानका तीनवटा स्थानमा हमला गरेको बताएका हुन्। उनले आणविक कार्यक्रम नष्ट गर्ने इजरायलको प्रयासमा अमेरिका प्रत्यक्ष संलग्न भएको उल्लेख गरेका छन्।ट्रम्पले भनेका छन्,...
पुरा पढ्नुहोस