मुख्य समाचार

राप्तीका प्रिन्सिपल गिरी पोखरा विश्वविद्यालय सभा सदस्यमा मनोनित

६ असार, घोराहीलामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएका रेशम गिरी पोखरा विश्वविद्यालय सभाको सदस्य (सिनेचर) पदमा मनोनित भएका छन् । यही असार २ गते नेपाल सरकारका प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले...

पुरा पढ्नुहोस
सरकारले ल्याएको बजेट किसानमैत्री भएन् : शक्तिबहादुर बस्नेत

६ असार, काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकारले ल्याएको बजेट किसानमैत्री नभएको बताएका छन्। आज यहाँस्थित संवाद डबलीमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले आयोजना गरेको कार्यक्रममा उपमहासचिव बस्नेतले बजेटले...

पुरा पढ्नुहोस
नागार्जुनका मेयर बस्नेत घुस प्रकरणमा दोषी ठहर

६ असार, काठमाडौंविशेष अदालतले नागार्जुन नगरपालिका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको...

पुरा पढ्नुहोस
अविरल वर्षाले धोबीखोला करिडोर डुबानमा

 ६ असार, काठमाडौं बुधबारदेखि देशभर परेको वर्षाले काठमाडौंका धोबीखोला करिडोर डुबानमा परेको छ । अविरल वर्षापछि आएको बाढीले धोबीखोला करिडोरका सडक डुबानमा परेको छ भने सडकमा गुड्‍ने सवारीसाधन ठप्प भएका छन् । यद्यपि, अहिलेसम्म मानवीय क्षतिको...

पुरा पढ्नुहोस
जिप दुर्घटनामा तीन जनाको मृत्यु, पाँच घाइते

६ असार, डोटी  डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। शुक्रबार दिउँसो आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल–सायल सडकखण्डमा सुप्रप०१००१ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको...

पुरा पढ्नुहोस
भिजिट भिसा प्रकरणमा रास्वपा-राप्रपा एकै कित्तामा

६ असार, काठमाडौंभिजिट भिसा प्रकरणलाई लिएर आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एउटै शैली अपनाएको छ । बिहीबारसम्म राप्रपा र रास्वपाको विरोधको शैली फरक थियो । राप्रपाका सांसदहरूले सदनको कामकारबाही बहिष्कार...

पुरा पढ्नुहोस
विनयी खोलामा आएको बाढीले बगायो बस, सबै यात्रुको सकुशल उद्धार

६ असार, नवलपरासीपूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख...

पुरा पढ्नुहोस
बाढीले रोशी खोलामा फसेका ५ जनाको उद्धार!

६ असार, बनेपा वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण खोलाको बिचमा फसेका पाँच जनाको उद्धार गरिएको छ। बिहीबार राति रोशी खोलामा आएको बाढीका कारण नमोबुद्ध नगरपालिका–५ लासकोटमा पाँच जना, एउटा जेसिबी र एउटा टिप्पर खोलाको बिचमा...

पुरा पढ्नुहोस
‘फ्लाई ओभर’ को उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

६ असार, काठमाडौँ उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ। पटकपटक भाका सार्दैै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्दैछन्। भौतिक...

पुरा पढ्नुहोस
उपल्लो मुस्ताङमा ‘सेटलाइट कृषि फार्म’

६ असार, मुस्ताङ उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका- २ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको शाखाका रूपमा सेटलाइट कृषि फार्म स्थापना हुने भएको छ। बागवानीमा उत्पादन हुने शीतोष्ण फलफूल तथा तरकारीलाई संरक्षण तथा प्रवर्धन...

पुरा पढ्नुहोस