मुख्य समाचार

महानगरकाे ज्यादती र न्यायीक लडाइँबारे

समय सधैंभरी एकनासको हुँदैन । यात्रा सोचेजस्तो पनि हुँदैन । उपलब्धि पनि त अपेक्षाकृत एकनासको कहाँ हुन्छ र ? यो समय निमुखा र पिँधका मानिसहरुको निम्ति सबैभन्दा चुनौतिपूर्ण छ । कसैलाई भोको पेटको पीडासँगै...

पुरा पढ्नुहोस
फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौँ : प्रधानमन्त्री

१७ जेठ, काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन्। बिहीवार काठमाडौँमा जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले क्रान्तिको बाटो सरल...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेलले स्वीजरल्याण्ड र जर्मनीको भ्रमण गर्ने

१७ जेठ, काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेलले स्वीजरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन्। बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्वीजरल्याण्डको भ्रमण गर्न स्वीकृति दिएको हो। जेठ ३१ गते स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने अन्ताराष्ट्रिय...

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा युवतीको मृत्यु, पाँचजना घाइते

१७ जेठ, काठमाडौँकाठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक बा४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्। दुर्घटनामा धादिङ घर भई हाल काठमाडौँको तारकेश्वर–२ काभ्रेस्थलीका २७ वर्षीया...

पुरा पढ्नुहोस
भिसाका लागि सन्दीपले आज अन्तर्वार्ता दिने

१७ जेठ, काठमाडौंटी-२० विश्वकप खेल्न अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेले दिएको भिसा आवेदन अस्वीकार गरेको अमेरिकी दूतावासले फेरि उनलाई अन्तर्वार्तामा बोलाएको छ । दूतावासले बिहीबार अपराह्न लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो ।बलात्कार मुद्दामा हालै उच्च...

पुरा पढ्नुहोस
नेपालले आज विश्वकपको दोस्रो वार्मअप खेल अमेरिकासँग खेल्दै

१७ जेठ, काठमाडौंअमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ बाट सुरु हुने नवौं संस्करणको टी-२० विश्वकपको तयारी स्वरुप नेपालले आज दोस्रो वार्मअप खेल खेल्दैछ । दोस्रो वार्मअप खेलमा नेपालले घरेलु टोली अमेरिकासँग डालसमा रहेको ग्रान्ड...

पुरा पढ्नुहोस
प्यालेस्टीनी नरसंहारमा किन मौन छ उत्तरी गोलार्ध ?

इजरायली बमबारीले गाजामा विनाश गरिरहेकै छ, जहाँ ठूलो संख्यामा नागरिक मारिँदै छन् । इजरायली बमले गाजाका २४ अस्पताल ध्वस्त भएको अलजजिराले जनाएको छ । मारिएका ३५ हजार प्यालेस्टिनीमध्ये आधा बालबालिका छन्, जहाँ शवगृह र मस्जिद सबैभन्दा...

पुरा पढ्नुहोस
गाँजाको व्यावसायिक उत्पादनलाई वैधता दिने सरकारको घोषणा

१७ जेठ, काठमाडौँअर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-८२ को बजेटमा औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी  व्यवस्था मिलाइने घोषणा गरेपछि अभियन्ताहरू निकै उत्साहित भएका छन् । अर्थमन्त्री पुनले मंगलबार संसद् बैठकमा पेस...

पुरा पढ्नुहोस
सुर्खेतमा जिप दुर्घटना, चार जनाको मृत्यु

१७ जेठ, सुर्खेत सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख...

पुरा पढ्नुहोस
आजको मौसम: यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

१७ जेठ, काठमाडौं स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव तथा बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण बिहीबार देशका केही भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखा अनुसार बिहान कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा...

पुरा पढ्नुहोस