मुख्य समाचार

सरकारको नाममा आयो बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा

९ चैत, काठमाडौंबाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा आएको छ। भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सो निर्णय गरेको हो। भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको...

पुरा पढ्नुहोस
विद्यालय शिक्षा विधेयकमाथि सांसदहरूसँग दफावार छलफल सुरु

९ चैत, काठमाडौंविद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु भएको छ । शुक्रबारबाट विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग दफावार छलफल सुरु भएको हो । यसअघि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरोकारवालाहरूसँग छलफल गरेको थियो...

पुरा पढ्नुहोस
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा हाजिर जमानीमा छुटे

९ चैत, काठमाडौं सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन्। बयान लिने काम सकिएको र स्वास्थ्य अवस्था बिग्रिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले उनलाई सरकारी वकिल कार्यालयको...

पुरा पढ्नुहोस
ब्राजिलका चर्चित फुटबलर रोबिन्हो बलात्कार मुद्दामा दोषी ठहर, ९ वर्ष जेल सजाय

९ चैत, काठमाडौंब्राजिलका पूर्व फुटबलर रोबिन्होलाई बलात्कार अभियोगमा ब्राजिलको अदालतले दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको छ । सन् २०१३ मा २२ वर्षीया अल्बानियाई महिलालाई इटलीमा सामूहिक बलात्कार गरेको अभियोगमा उनलाई अदालतले दोषी...

पुरा पढ्नुहोस
अफगानिस्तानमा आत्मघाती बम विष्फोटमा परी २१ जनाको मृत्यु, ५० घाइते

९ चैत, काठमाडौंअफगानिस्तानको कान्दहारमा आत्मघाती बम विष्फोटमा परी २१ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । यो विष्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस)ले लिएको छ ।अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको...

पुरा पढ्नुहोस
महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै

९ चैत, काठमाडौं नेपालमा महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुने भएको छ। राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा हुने ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धिः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ हुने सम्मेलनको...

पुरा पढ्नुहोस
ओलीलाई भेट्न बालकाेट पुगे विप्लव

९ चैत, काठमाडौं नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित विप्लव ओलीलाई भेट्न बिहीबार साँझ उनकै निवास बालकोट पुगेका हुन्। भेटका क्रममा समसामयिक राजनीतिका साथै एमालेलाई समाजवादी...

पुरा पढ्नुहोस
आजदेखि इण्डियन प्रिमियर लिग (आईपीएल) शुरू हुँदै

९ चैत, काठमाडौं  इण्डियन प्रिमियर लिग (आईपीएल) को १७औं संकरण आजदेखि शुरु हुदै छ। उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन्। चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८...

पुरा पढ्नुहोस
आजको मौसम : यी स्थानमा वर्षासँगै हिमपातको सम्भावना

९ चैत, काठमाडौं पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशको पहाडी भूभागमा अहिले आंशिकदेखि साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। दिउँसो...

पुरा पढ्नुहोस
घरेलु टोली बहराइनसँग नेपाल ५-० ले पराजित

९ चैत, काठमाडौं  फिफा विश्वकप– २०२६  छनोट अन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग फराकिलो हार ब्यहोरेको छ। बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोली ५–० ले विजयी भएको हो। बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो...

पुरा पढ्नुहोस