मुख्य समाचार

चितवनमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा एकजनाको मृत्यु

४ चैत, चितवन चितवन–नारायणगढ मुग्लिन सडकको जलबिरेमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत मोतिहारीका ३५ वर्षीय गौरी दासको भएको जिल्ला प्रहरी कार्यालय चितवनका  प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताए। उनी रौतहटको गौरबाट...

पुरा पढ्नुहोस
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

४ चैत, काठमाडौँ प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय...

पुरा पढ्नुहोस
चिउरा मिलमा आगलागी हुँदा १ करोड ५० लाखको क्षति 

४ चैत, पथरी (मोरङ) मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको...

पुरा पढ्नुहोस
भोजपुरमा आगलागीमा परेर ३ बालबालिकाको मृत्यु

४ चैत, भोजपुरभोजपुरको हतुवागडी गाउँपालिका-७ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस...

पुरा पढ्नुहोस
आज पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गरिँदै

४ चैत, पोखरा लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिकरूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरा महानगरपालिकाले आज औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी पूरा भएको...

पुरा पढ्नुहोस
मेरो हुटहुटीअनुसार ती पर्याप्त छैनन् भन्ने बुझेर नै नयाँ गठबन्धन बनाएँ : प्रधानमन्त्री प्रचण्ड

३ चैत, काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिने बताएका हुन् । बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले हजारौँ नयाँ स्टार्टअप र...

पुरा पढ्नुहोस
मनि ट्रान्सफर सञ्चालकमाथि गोली हानेको आरोपमा ३ भारतीय नागरिक पक्राउ

३ चैत, रौतहटरौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो १ बजे रौतहटको परोहा नगरपालिका–९ मा शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षका नितेश साहमाथि...

पुरा पढ्नुहोस
बैंकको ऋण तिर्दिनँ भन्नेलाई छाड्दिनँ : अर्थमन्त्री पुन

३ चैत, काठमाडौं अर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन्। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा आयोजना गरेको...

पुरा पढ्नुहोस
सुन प्रकरण : नुवाकोट प्रहरी प्रमुख थापाको खोसियो जिम्मेवारी

३ चैत, काठमाडौंसुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही सिफारिसमा परेका नुवाकोटका जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाको जिम्मेवारी खोसिएको छ । सुन तस्करीको अनुसन्धानबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले बिहीबार...

पुरा पढ्नुहोस
सत्ता गठबन्धनको कार्यदलले शीर्ष नेतालाई बुझायो साझा कार्यक्रमको मस्यौदा

३ चैत, काठमाडौं सत्ता गठबन्धनको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाइएको छ। आज बालुवाटारमा कार्यदलका सदस्यहरूले शीर्ष नेताहरुलाई  साझा न्यूनतम कार्यक्रम बुझाएका हुन्। कार्यदलको हिजो बसेको बैठकले नै मस्यौदा तयार पारेको थियो।...

पुरा पढ्नुहोस