मुख्य समाचार
२ चैत, काठमाडौँ संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्न लागिएको हो । संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्नेछ भने राष्ट्रियसभा...
पुरा पढ्नुहोस२ चैत, काठमाडौंसरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गठित कार्यदलले आज त्यसलाई अन्तिम रुप दिँदै छ । अन्तिम रुप दिएपछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी छ । त्यसका लागि आज बिहान नौ...
पुरा पढ्नुहोस२ चैत, काठमाडौं पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक...
पुरा पढ्नुहोस१ चैत, प्युठानप्युठानमा पुरुष हत्याको आरोपमा एक जना महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय प्यूठानले हत्याको आरोपमा प्यूठान नगरपालिका- ५ जुम्रीकाँडा निवासी ४० वर्षीया चन्द्रा घर्तीमगरलाई पक्राउ गरेको हो । नौबहिनी गाउँपालिका- ८...
पुरा पढ्नुहोस१ चौत, प्युठान प्युठानको नौबहिनी गाउँपालिका-५ डामृमा रहेका किराना पसलहरुमा अनुगमन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको टोलिले हिजो अनुगमन गरेको हो । अनुगमनका क्रममा विभिन्न म्याद गुजृएका वस्तुहरु फेला परेका थिए । उक्त अनुगमनका...
पुरा पढ्नुहोस१ चैत, काठमाडौंलिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराईले कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न...
पुरा पढ्नुहोस१ चैत, काठमाडौं काठमाडौंकाे सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपका क्रममा रिपोर्टिङकाे क्रममा महानगरकाे प्रहरीकाे कुटपिटबाट घाइते पत्रकारकाे न्यायका लागि विगत तीन दिनदेखि राष्ट्रिय सभागृहमा अनसन जारी छ ।...
पुरा पढ्नुहोस१ चैत, काठमाडौं कुवेतमा कारको ठक्करबाट सडक छेउमा बसेका तीन नेपालीको मृत्यु भएको छ। मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान त्यहाँको प्रहरीले जनाएको...
पुरा पढ्नुहोस१ चैत, काठमाडौं बहुप्रतिक्षित संघीय निजामती विधेयक आज प्रतिनिधिसभामा पेश हुने भएको छ। बिहान ११ बजे बस्ने बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले विधेयक पेश गर्नेछन्। लामो समयदेखि रोकिएको संघीय निजामती सेवाको गठन,...
पुरा पढ्नुहोस१ फागुन, काठमाडौं अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ। यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ। सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित...
पुरा पढ्नुहोस