मुख्य समाचार

‘आफूले चाहेको समयमा बच्चा जन्माउन शुक्रकीट भण्डारण’

२८ फागुन, काठमाडौं थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने काम सुरु गरेको छ । अस्पतालकी क्लिनिकल इम्ब्रियोलोजिस्ट डा= विनीता थापाले निःसन्तान दम्पतीलाई ध्यानमा राखेर पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने कार्य सुरु...

पुरा पढ्नुहोस
झापाको भगवती प्लाइउड उद्योगमा आगलागी

२८ फागुन, झापा  झापाको मेचीनगर–१५ ज्यामिरगढी भवगती लेमिनेट्स प्लाइउड कारखानामा सोमबार बिहान  आगलागी भएको छ । आगलागी नियन्त्रणमा  झापा जिल्लाभरका दर्जनभन्दा बढी दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।आगो अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाल...

पुरा पढ्नुहोस
गरिबीको दर्दनाक पीडा ! किरिया बस्दा खाने खर्च पनि छैन

‘शववाहनलाई पैसा तिर्न नसक्दा श्रीमान्को शव रिक्सामा राखेर आर्यघाट पुर्‍याएँ’२८ फागुन, काठमाडौं दुई दिनअघि श्रीमान् गुमाएकी ५६ वर्षीया माइली राईले हारगुहार गरेर श्रीमान्को दाहसंस्कार त गरिन्, तर थप किरिया ‘सांगे किरिया’ कसरी सक्ने भन्ने चुनौती...

पुरा पढ्नुहोस
किताब बेच्न निस्केका महावीरलाई घाेराहीमा स्वागत

२८ फागुन, दाङ राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई दाङमा भव्य स्वागत गरिएको छ । विगत तीन महिना देखि बीरगंजको कृषि औजार कारखाना पून: सञ्चालन गर्ने उद्देश्यले आफ्नो सस्मरणात्मक पुस्तक बेच्दै देश दौडाहामा निस्किएका...

पुरा पढ्नुहोस
महिलाको हत्या आरोपमा संखुवासभाबाट एकजना पक्राउ

२८ फागुन, संखुवासभा महिलाको हत्या गरेको आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। सिलिचोङ गाउँपालिका घरभई हाल खाँदबारी नगरपालिका-७ स्थित आर्मी क्याम्प नजिकै डेरा गरी बस्ने २६ वर्षीया विना राईको हत्या आरोपमा खाँदबारी-११ हरेलोका ३१ वर्षीय मङ्सिरे...

पुरा पढ्नुहोस
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै

२८ फागुन, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने छ ।प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

२८ फागुन, काठमाडौंराष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदैछ। आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ।...

पुरा पढ्नुहोस
आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विभिन्न कार्यक्रम गरि मनाउँदैछ

२८ फागुन, काठमाडौं :शेर्पा समुदायले सोमबार ग्याल्पो ल्होसार मनाउँदैछ। हिमाली क्षेत्र मूल थलो भएका शेर्पा समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदामा यो पर्व मनाउँछ। सोमबार २१५१ औँ ग्याल्पो ल्होसार हो। गाई वर्ग...

पुरा पढ्नुहोस
मौसम पुर्वानुमान: केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

२८ फागुन, काठमाडौं । आज देशका केही ठाउँमा मौसम बदली भएको छ ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कर्णाली र सुदूरपश्चिम...

पुरा पढ्नुहोस
आठ महिनामै तयार भयो एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला

२७ फागुन, भैरहवा रूपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला तयार भएको छ । गुल्मीका गैरआवासीय नेपाली विनोद कुँवरले निजी लगानीमा तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला निर्माण गरेका हुन् ।अष्ट्रेलियामा बस्दै आएका उनले निर्माण गरेको क्रिकेट...

पुरा पढ्नुहोस