मुख्य समाचार

उत्तरी गाजामा बालबालिकाहरू भोकमरीमा परेर ज्यान गुमाउँदै : विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले उत्तरी गाजामा भोकबाट बालबालिकाहरूको ज्यान गइरहेको बताएको छ । आफ्नो टोलीको भ्रमणका क्रममा उत्तरी गाजामा खानेकुराको कमी पाएको डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले बताउनुभयो । यही हप्ता उत्तरी गाजाको...

पुरा पढ्नुहोस
सत्ता साझेदार चार राजनीतिक दलबीच आठबुँदे सहमति

२२ फागुन,काठमाण्डौ नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा...

पुरा पढ्नुहोस
‘अफिम’ र दुई लाखबढी नगदसहित एक व्यक्ति प्रहरी नियन्त्रणमा

२२ फगुन,काठमाडौँचितवनमा लागू पदार्थ ‘अफिम’ जस्तै देखिने पदार्थसहित एक व्यक्तिलाई  प्रहरीले नियन्त्रणमा लिएको छ। हिजो साँझ भरतपुरमा एक व्यक्तिको साथबाट दुई किलोभन्दा बढी अफिमजस्तै पदार्थ बरामद भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले प्राप्त...

पुरा पढ्नुहोस
वैज्ञानिकले पत्ता लगाए पृथ्वीकै ठूलो र जटिल बालुवाका ढिस्कोका रहस्य

मोरोक्कोको लाला लालिया स्टार ड्यून एक सय मिटर अग्लो छ पृथ्वीको सबैभन्दा ठूलो र जटिल प्रकारमध्ये एउटा बालुवाको ढिस्कोको उमेर पहिलो पटक गणना गरिएको छ।विशेष खालका आकार भएका कारण यिनीहरूलाई अङ्ग्रेजीमा स्टार ड्यून्स अथवा पिरामिड...

पुरा पढ्नुहोस
धारिलो हतियार प्रहार गरी ५ वर्षीय बालिकाको हत्या

 २२ फागुन, मोरङ  मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ। खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको हत्या गरिएको...

पुरा पढ्नुहोस
नयाँ गठबन्धनको सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली बालुवाटारमा

२२ फागुन,काठमाडौँ एक वर्षको तिक्ततापूर्ण सम्बन्ध चिर्दै दुई ठूला वामपन्थी दल माओवादी र एमाले पुनः सत्तासहयात्री बनेका छन् । कांग्रेससँगको सहकार्य तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपा र जनता समाजवादी पार्टीसहितको नयाँ गठबन्धन निर्माण गरेका...

पुरा पढ्नुहोस
टी–२० आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

२२ फागुन, काठमाडौं  त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्दैछन्। खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका...

पुरा पढ्नुहोस
नवनियुक्त तीन मन्त्रीले लिए शपथ

२२ फागुन, काठमाडौँनयाँ समीकरण बनेपछि एमाले, माओवादी र रास्वपाबाट तीन मन्त्रीले शपथ लिएका छन् । एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । उनीहरूको...

पुरा पढ्नुहोस
आजको मौसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना

 २२ फागुन, काठमाडौँ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो...

पुरा पढ्नुहोस
नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुँदैनौं : खनाल

२१ फागुन, काठमाडौं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा तत्कालै सामेल नहुने बताएका छन् । सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले नयाँ गठबन्धनले आफ्नो नीति, कार्यक्रम...

पुरा पढ्नुहोस