मुख्य समाचार
१८ फागुन, काठमाडौंत्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ ।जितका लागि १८१ रनको लक्ष्य पछ्याएको...
पुरा पढ्नुहोस१८ फागुन, मोरङ मोरङको बेलबारीमा ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेको सनाखत नभएको प्रहरीले...
पुरा पढ्नुहोस१८ फागुन, दाङ लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखी सुरु शुरु हुने भएको छ। आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसुची रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए। उनका अनुसार आजको बैठकमा सभामुखले...
पुरा पढ्नुहोस१८ फागुन, काठमाडौंनेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले...
पुरा पढ्नुहोस१८ फागुन, काठमाडौं आजदेखि डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना सुरु हुँदैछ। कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आईसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा हुने दुईदिने कन्क्लेभमा ४० भन्दा बढी सरोकारवाला र विज्ञहरु वक्ताका...
पुरा पढ्नुहोस१७ फागुन,काठमाडौँनेपाल पत्रकार महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा नगर प्रहरीले आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ । ‘नागरिकलाई सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई नगर प्रहरीले गरेको...
पुरा पढ्नुहोस१७ फागुन, काठमाडौँ काठमाडौँँको सुन्धारा सडक व्यापारी र महानगर प्रहरीबिच झडपमा समाचार सङ्कलन गर्न पुगेका पत्रकारमाथि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले आक्रमण गरेको छ । नेपाल पत्रकार महासंघ प्युठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा नगर...
पुरा पढ्नुहोस१७ फागुन काठमाडौँ काठमाडौँँको वसुन्धरा सडक व्यापारी र महानगर प्रहरीबिच झडपमा समाचार सङ्कलन गर्न पुगेका पत्रकारमाथि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले आक्रमण गरेको छ । नेपाल पत्रकार महासंघ प्युठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा नगर...
पुरा पढ्नुहोसप्राणमञ्च राष्ट्रिय मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पोख्रेललाई काठमाण्डौ महानगर प्रहरीले बिना कारण निर्घात कुटपिट गरेको छ । सुन्धारा अगाडि फुटपाथ व्यवसायी र महानगर प्रहरीबिच चलिरहेको चर्काचर्की र हातपातको विषयमा...
पुरा पढ्नुहोस१७ फागुन, चितवन भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको छ। भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा थियो। रंगशाला निर्माणको नेतृत्व लिएको...
पुरा पढ्नुहोस