मुख्य समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी शुरु, ४८२ कलाकारका ५२२ कलाकृति राखिने

१६ जेठ, काठमाडौं नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले हरेक वर्ष गर्दै आएको राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१ शुरु भएको छ। मंगलबार प्रतिष्ठान परिसरमा प्रदर्शनी शुरु भएको हो। ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ सारभावमा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१ को संस्कृति, पयर्टन...

पुरा पढ्नुहोस
आज ७१औँ सगरमाथा दिवस, विविध कार्यक्रम गरी मनाइँदै

१६ जेठ, काठमाडौं आज मे २९ अर्थात् अन्तराष्ट्रिय  सगरमाथा दिवस। ७१ वर्षअघि सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ। नेपाल सरकारले  सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय...

पुरा पढ्नुहोस
अर्थपछि सबैभन्दा धेरै बजेट शिक्षामा

१६ जेठ, काठमाडौं सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयपछि सबैभन्दा धेरै शिक्षामा बजेट छुट्टाएको छ । सम्हालेको मन्त्रालयलाई २ खर्ब २२ अर्ब ८६ करोड बजेट छुट्याएका अर्थमन्त्री वर्षमान पुनले शिक्षा विज्ञान तथा...

पुरा पढ्नुहोस
खेलकुद पूर्वाधारका लागि १ अर्ब ३० करोड

१५ जेठ, काठमाडौं सरकारले घोषणा गरेको २०८१/८२ को बजेटमा युाव तथा खेलकुद मन्त्रालय मातहतमा रहेका खेलकुद पूर्वाधार निमार्णलाई सरकारले १ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । पूर्वाधार विकासमा विशेषतः क्रिकेट रंगशाला निमार्णलाई प्राथमिकतामा राखिएको...

पुरा पढ्नुहोस
यस्तो छ आर्थिक वर्ष २०८१/८२ को बजेट (पूर्णपाठ)

१५ जेठ, काठमाडौं सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो...

पुरा पढ्नुहोस
संक्रमणकालीन न्याय प्रक्रिया अन्तिम चरणमा पुगेको छ: प्रधानमन्त्री

१५ जेठ, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन तथा संक्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज आयोजित विशेष समारोहमा उनले संविधानको मर्म र भावनालाई...

पुरा पढ्नुहोस
सडक भासिँदा राजमार्ग अवरुद्ध

१५ जेठ, नवलपरासी पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ। सोमबार साँझदेखि परेको वर्षाका कारणका गएराति २ बजेको समयमा गैँडाकोट-९ थुम्सीको जंगलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
कमजोर ब्याटिङसँगै नेपाल क्यानडासँग ६३ रनले पराजित

१५ जेठ, डालास  नेपाल आईसीसी टी-२० विश्वकप वार्मअप पहिलो खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ । १८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ३० बलमा २...

पुरा पढ्नुहोस
आज आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक हुँदै

१५ जेठ, काठमाडौं आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने...

पुरा पढ्नुहोस
आज गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

१५ जेठ, काठमाडौं आज १७औं गणतन्त्र दिवस। नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ। सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध...

पुरा पढ्नुहोस