मुख्य समाचार

आजको मौसम : हल्का वर्षा सँगै हिमपातको सम्भावना

३ फागुन, काठमाडौँ हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको...

पुरा पढ्नुहोस
ललितानिवास जग्गा प्रकरण मुद्दा : विशेष अदालतले आज फैसला सुनाउने

३ माघ, काठमाडौं बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी अनियमितता गरेको अभियोगमा दर्ता भएको मुद्दाको फैसला बिहीबार सुनाइने भएको छ। बुधबार नै फैसला सुनाउने तयारी गरेको विशेष अदालतले समय अभावका कारण मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको...

पुरा पढ्नुहोस
आईसिसी विश्व क्रिकेट लिग टु अन्तर्गत सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा

३ फागुन, काठमाडौं आईसिसी विश्व क्रिकेट लिग टु अन्तर्गत सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान सवा ९ बजे सुरु हुनेछ। नामिबियाविरुद्ध जितका साथ नेपाल लिग...

पुरा पढ्नुहोस
कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

३ फागुन, कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना घाइते भएका छन्। मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। उनका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं...

पुरा पढ्नुहोस
भिएन स्कूल एण्ड कलेजको ३३ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न  

३ माघ, घोराही दाङको घोराही -१५ मा रहेको भिएन स्कुल एण्ड कलेजको  ३३ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । स्कूलले मंगलबार विद्यालयकै प्रांगणमा एक कार्यक्रमको आयोजना गरी आफ्नो ३३ औं वार्षिकोत्सव सम्पन्न गरेको...

पुरा पढ्नुहोस
सर्वाेदयकाे बाैद्विक प्रतिभा पुरस्कार टिकारामलाई

बाैद्विक प्रतिभा पुरस्कारबाट अग्रज साहित्यकार टिकाराम उदासी (पिएचडी) सम्मानित भएका छन् । बुधबार सर्वाेदय पुस्तकालय तथा वाचनालय घाेराही दाडकाे आयाेजनामा राष्ट्रिय पुस्तक दिवस कार्यक्रमकाे अवसरमा पुस्तकालयमा पुस्तक तथा स्टेसनरी ब्यबसायि समिति दाङले स्थापना गरेकाे...

पुरा पढ्नुहोस
दाङमा भएको सवारी दुर्घटनामा परि एकै घरका दुई दिदिबहिनीको मृत्युु

२ फागुन, दाङ  दाङमा भएको सवारी दुर्घटनामा परेर एकै घरका दुई दिदी बहिनीको मृत्यु भएको छ। बुधवार दिउँसो राप्ती गाउँपालिका–८ पिपरीमा स्कार्पियोले  साइकललाई ठक्कर दिँदा साइकल चालक प्यूठान झिमरुक गाउँपालिका–१ घर भई हाल राप्ती गाउँपालिका–८ निवासी...

पुरा पढ्नुहोस
ठाउँ विशेष उत्कृष्ट अवार्ड सुशीलाको “प्यूठान इस्नालाई”- प्राणमञ्च अपडेट

साहित्यकार तथा रचनाकार सुशीला गिरीकाे पछिल्लो गीत “प्यूठान इस्नालाई बाेल”काे गीत सर्वाेत्कृष्ट स्थान विेशेष विधाबाट सम्मानित भएको छ ।सानै उमेरबाट गीतसंगीत र कला-साहित्यमा रमाउँदै आएकी सुशीलाकाे प्यूठानमै पहिलाे पटक महिलातर्फकाे “ज्वाला” कवितासंग्रह पनि प्रकाशित...

पुरा पढ्नुहोस
मावि साैडियारले मनायाे स्वर्ण जयन्ती

२ फागुन, दाङ श्री माध्यमिक विद्यालय साैडियारकाे स्थापनाकाे ५० औँ जन्माेत्सव तथा स्वर्ण जयन्ती मंगलबार विशेष समाराेहकाबिच सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशान दाजु भट्टराईकाे अध्यक्षता, लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय डिल्ली बहादुर...

पुरा पढ्नुहोस
पाकिस्तानमा ६ दलीय गठबन्धनको सरकार बनाउने तयारी: नवाज शरीफका भाइ प्रधानमन्त्री र छोरी मुख्यमन्त्रीको उम्मेदवार

नवाज शरीफ र उनकी छोरी मरियम२ फागुन, काठमाडौं नवाज शरीफले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ्नो कान्छो भाइ शहबाज शरीफ र पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई अघि सारेका छन् । शहबाज शरीफ पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन्...

पुरा पढ्नुहोस