मुख्य समाचार

जनयुद्धले स्थापित गरेका सम्पुर्ण अधिकार राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री दाहाल

१ फागुन, काठमाडौं प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले माओवादीले...

पुरा पढ्नुहोस
मौसम- आज हल्का वर्षा र हिमपातको सम्भावना

 १ फागुन, काठमाडौं हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो र...

पुरा पढ्नुहोस
पत्रकार महासंघको इतिहास : सत्यको चिहानमा भ्रमको पहाड

राजेश राई समसामयिक राजनीतिक बिषयमा कलम चलाउने राई डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । आम सञ्चार र समाजशास्त्रमा स्नातकोत्तर गरेका गरेका राई इतिहास र संस्कृतिको अध्ययन-अनुसन्धानमा रुची राख्छन् । उनी नयाँ पेज डटकमका प्रधान सम्पादक...

पुरा पढ्नुहोस
माण्डवीले मात्र दियो जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा

प्युठान।नौ स्थानीय तह रहेको प्युठानमा माण्डवी गाउँपालिकाले मात्रै जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको कार्यपालिका बैठकले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका प्रवक्ता जितामित्र सुनारले...

पुरा पढ्नुहोस
पैसा नदिएको रिसमा ह्यामरले हिर्काएर आफ्नै साथिको हत्या

२८ माघ, काठमाडौँ काठमाडौँको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा प्रहरीले उनीसँगै बस्ने युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका विकाश थापामगर छन् ।ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका...

पुरा पढ्नुहोस
क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपालले गर्‍यो क्लिनस्वीप

२९ माघ, काठमाडौँ तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार नेपालले क्यानडालाई नौ विकेटले हराएको छ । जितसँगै नेपालले तीन खेलको शृङ्खला ‘क्लिन स्वीप’ गरेको हो ।पहिले ब्याटिङ गर्दै क्यानडाले २ सय ३३ रनको...

पुरा पढ्नुहोस
अनिल–भीमको कीर्तिमानी साझेदारीसँगै दुबैको शतक

 २९ माघ, काठमाडौं क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अनिलकुमार साह र भीम सार्कीले कीर्तिमानी साझेदारीसँगै शतक बनाएका छन् । नेपालका कुनै पनि दुई व्याट्सम्यानले एकदिवसीय क्रिकेटको एउटै खेलमा शतक बनाएको यो पहिलो पटक हो ।त्रिवि...

पुरा पढ्नुहोस
यातायात व्यवस्था विभागका महानिर्देशक रिजाललाई कलोमोसो

२९ माघ, काठमाडौँयातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ ।क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा...

पुरा पढ्नुहोस
झुलेनीको ऐतिहासिक झल्कोः शशिधर भण्डारी

प्रकृतिले  बर दानका रुपमा उपलब्ध गर ाएको  मनो र मता एउटा विशे ष घटना परि वे शको  ऐ तिहासिक तथा मानव निर्मित भौ तिक निर्माणको  अनुपमता भित्र सौ न्दर्यको  संयो जन भयो  भने  यस् तो  स् थान मानव जातिका लागि एउटा गन्तव्यका रुपमा स् थापित हुनपुग्छ । उदाहर णका लागि...

पुरा पढ्नुहोस
त्रिवि शिक्षण अस्पतालले आजदेखि आकस्मिक कक्षमा सीमित बिरामीको उपचार गर्ने- सूचना सहित

२९ माघ, काठमाडौं त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज) सोमबारदेखि केही दिन सीमित आकस्मिक बिरामीको मात्रै उपचार गर्ने भएको छ। आकस्मिक कक्ष मर्मत गर्नुपर्ने भएकाले सीमित साधन स्रोतबाट उपचार गर्ने अस्पतालले जनाएको हो। ‘माघ २९ देखि केही...

पुरा पढ्नुहोस