मुख्य समाचार
काठमाडौं : मंसिर १९। मंगलबार स्वरसम्राट नारायणगोपालको ३३ औँ स्मृति दिवस।नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन्। उनको जन्म काठमाडौंको किलागलमा १९९६ असोज १८ गते भएको थियो। २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित...
पुरा पढ्नुहोसउत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडप १३ जनाको मृत्यु भएको छ।स्थानीय सञ्चारमाध्यमका अनुसार इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम...
पुरा पढ्नुहोसक्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ´कञ्चन` ले राष्ट्रघाती एमसिसी परियोजनाका रहेक क्याम्पहरुमा प्रतिरोध संघर्ष गर्न जरुरी भएको बताएका छन् । साे पार्टीको लुम्बिनी प्रदेश समितिद्वारा घाेराहीमा आयोजित राष्ट्रघाती एमसिसी सम्झौता खारेजीको आवश्यकता...
पुरा पढ्नुहोसमंसिर १८,प्यूठान । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति रेखा शर्माले देशको रुपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र प्युठानको सरुमारानी गाउँपालिका २ मा आयोजित विशेष...
पुरा पढ्नुहोस१८ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गर्ने...
पुरा पढ्नुहोस१८ मंसिर,काठमाडौं : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा गएराति जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा प्रदेश १–०१–००१ ज ३४३७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक निसान लिम्बूको मृत्यु भएको हो। याम्फुदिनको भोटेगाउँदेखि...
पुरा पढ्नुहोसगौरीगन्ज–४ की सुत्केरी रविना ताजपुरियालाई दुधालु गाई उपहार दिँदै गाउँपालिकाका जनप्रतिनिधि ।झापा — दक्षिणी झापाको गौरीगन्ज गाउँपालिका–४ की रविना ताजपुरियाले डेढ महिनाअघि तिम्ल्याहा शिशु जन्माइन् । मजदुरी गरेर गुजारा गर्ने उनको परिवारमा तिम्ल्याहा हुर्काउन सहज थिएन ।...
पुरा पढ्नुहोसफाइल तस्बिर १७मंसिर, काठ्माडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले २२ वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।नियमानुसार बुझाउनुपर्ने वित्तीय विवरण तथा रोयल्टी नबुझाउने २२ वटा दूरसञ्चार कम्पनीलाई सात दिन भित्र प्राधिकरणको सम्पर्कमा...
पुरा पढ्नुहोस१७, मंसिर काठमाडौं : विश्व जलवायु शिखर सम्मेलन (कोप २८) मा सहभागी हुन यूएईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै छन्।प्रधानमन्त्री फ्लाई दुबईको विमानमार्फत् साँझ ६ बजे काठमाडौं आइपुग्ने उनका प्रेस सल्लाहकार गोविन्द...
पुरा पढ्नुहोस१७ मंसिर, काठमाडौं । फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ । अधिकारीहरुले भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरेका छन् ।अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७.६म्याग्निच्युडको भूकम्प गएको थियो । यसको गहिराइ...
पुरा पढ्नुहोस