मुख्य समाचार
काठमाडौं : नेपाल सरकार र द्वन्द्वरत पक्ष नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएको छ। २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र द्वन्द्वरत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत...
पुरा पढ्नुहोस५ मंसीर, काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा ठूलो संख्यामा न्यायाधीश सिफारिसको गृहकार्य अन्तिम चरणमा पुर्याएको छ ।लामो समयदेखि सर्वोच्च अदालतका न्यायाधीशको नाम सिफारिस गर्न नसकेको परिषद्ले सम्भवतः मंगलबार नै न्यायाधीशहरुको सिफारिस गर्नेछ ।‘विभिन्न...
पुरा पढ्नुहोस५ मंसिर, बुटवल । दाङको तुलसीपुरमा एकै घरका दुई दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका...
पुरा पढ्नुहोसरुकुम पश्चिम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाईते भएका छन् ।सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्वरको जीप दुर्घटना हुँदा जीपमा सवार सबै घाईते भएका हुन् । जिल्ला...
पुरा पढ्नुहोस४ मंसिर , ठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएका छन् । अर्थतन्त्रको सुधारका विषयमा सर्व पक्षीय छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे बैठक बोलाएका हुन्।छलफलमा अर्थ...
पुरा पढ्नुहोस३ मंसिर , काठ्माडौँ । १३औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाको पोल्टामा पारेको छ । अस्ट्रेलियाले आइतबार खेलिएको फाइनलमा आयोजक राष्ट्र भारतलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।अस्ट्रेलियाको जितसँगै अहमादाबादस्थित नरेन्द्र...
पुरा पढ्नुहोसकाठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको मुख थुनेर सत्ता नटिक्ने चेतावनी दिएका छन्। उनले जनतालाई असन्तुष्ट बनाएर सत्ता टिकाउँछु भन्ने शासकको अन्त्य हुने बताए।शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...
पुरा पढ्नुहोस३ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ ।फाइनल खेल आज अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।भारतले...
पुरा पढ्नुहोसप्युठान । प्युठानको नौबहिनी गाउँपालिका वाडा नम्बर ३ खवांगमा आमाछोरी मृत फेला परेका छन। खवांगको काईयाकि स्थानीय २२ वर्षीय रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरिले जनाएको छ। तेसै गरि हराइ रहेकी ३ वर्षीय...
पुरा पढ्नुहोसकाठमाडौं : मिथिलाञ्चलमा छठका व्रतालुले शनिबार ‘खरना’ विधि गर्दैछन्। कार्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ बाट व्रत शुरू गरेका श्रद्धालुले शनिबार पञ्चमी तिथिमा गरिने खरना गर्न लागेका हुन्। छठको दोस्रो दिन दिनभर उपवास बसेर साँझ चन्द्रदर्शन गर्ने...
पुरा पढ्नुहोस