मुख्य समाचार

जाजरकोटमा चिसोले गर्दा पाँचजना भूकम्पपीडितको मृत्यु

दीर्घरोगी, वृद्धवृद्धा, सुत्केरी तथा गर्भवती र बालबालिका समस्यामाजाजरकोटमा चिसोबाट पाँचजना भूकम्पपीडितको ज्यान गइसकेको छ । १७ कात्तिकको भूकम्पका कारण घरबारविहीन भएकाहरू त्रिपालमुनि बसिरहेका छन् । चिसो बढेसँगै दीर्घरोगी, सुत्केरी तथा गर्भवती महिला, वृद्धवृद्धा र बालबालिका समस्यामा...

पुरा पढ्नुहोस
यसरी भयाे मगरहरुकाे वलिहाङ राज्य दिउसीभैलाेकाे उत्पति

भैलोमा भट्याउदा एउटा वाक्य प्रयोग गरिन्छ । “हामी त्यसै आएका हैनौँ, बलिराजाले पठाएको” राजा बलिहाङ,बल्ढेङगढी दरवार र तिहार बारे केही जानकारीमुलक संक्षिप्त्त इतिहास यहाँ प्रस्तुत छ । नेपालको इतिहासमा मगरहरुको इतिहास पुरानो रहेको छ,मगरात राज्य मगर राजाहरुले...

पुरा पढ्नुहोस
देशको सुरक्षा ठूलो कि टिकटक ?

नेपाल सरकारले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध केही नेपाली ‘टिकटकर नेताहरू’लाई पचेको छैन। किनकि टिकटककै कारण केही नेताहरू रातोरात जन्मेका छन्। अहिले टिकटक बन्द हुँदा ती नेताहरूको निन्द्रा नै हराम भएको छ। यहाँसम्म...

पुरा पढ्नुहोस
भूकम्पपीडितका लागि अस्ट्रेलियाद्वारा आर्थिक सहयोगको घोषणा

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि अस्ट्रेलियाले आर्थिक सहयोग घोषणा गरेको छ।अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वोङले भूकम्पपीडितका लागि ६ लाख अस्ट्रेलियाली डलर (करिब पाँच करोड १८ लाख रुपैयाँ) सहयोगको घोषणा गरेकी नेपालस्थित अस्ट्रेलियाली दूतावासले जनाएको छ। अहिलेको कठिन घडीमा...

पुरा पढ्नुहोस
सांसदले आफूलाई लागेको कुरा स्वतन्त्ररुपमा राख्न पाउनुर्छ : सांसद श्रेष्ठ

३० कार्तिक , काठमाडौँ । जनताले सांसदसँग साना–साना विकास निर्माणका कामको अपेक्षा गरिरहेका हुन्छन् । सांसदको काम मुलतः कानुन बनाउने हो भन्ने बुझेर पनि उनीहरूले सांसदसँग आशा र अपेक्षा राख्छन् । सङ्घीय प्रणालीमा स्थानीय...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम

३० कार्तिक , काठमाडौं । देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको छ । जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात सुरु भएकाले चिसो बढेको जनाएको हो ।विभागले आज बिहान पहाडी भू–भागमा...

पुरा पढ्नुहोस
महिला टी-२० सिरिज : आज नेपाल र हङकङ भिड्दै

३० कात्तिक,काठमाडौँ । चार देश सम्मिलित टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा आज नेपालले दोस्रो खेल हङकङसित खेल्ने छ । यो खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा...

पुरा पढ्नुहोस
थाइराइड र मधुमेह राेगबाट यसरी बच्न सकिन्छ !

बद्लिंदो जीवनशैली, तनाव र गलत खानपानको कारण मधुमेहका रोगी बढिरहेका छन् । विश्वव्यापी रूपमा सन् २०२० मा मधुमेहबाट मृत्यु हुनेको संख्या ११ करोड ७० लाख पुगेको थियो । सन् २०३० सम्म यो संख्या बढेर...

पुरा पढ्नुहोस
आज नेपाल संवतको नयाँ वर्ष , म्हः पूजा पनि आजै

२८ कार्तिक , काठमाडौँ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७...

पुरा पढ्नुहोस
तिहारको चौँथो दिन : आज गोवर्द्धन पूजा

काठमाडाैँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा...

पुरा पढ्नुहोस