मुख्य समाचार

प्राणमञ्च मिडिया र खलंगा सरोकार समूहप्रती कृतज्ञ छन मदन

मानिसको जीवनले कतिबेला कस्तो मोड लिन्छ कुनै पत्तो हुँदैन । समयले कतिबेला कस्तो भड्खालोमा पार्ने हो न यो कुराको पनि कसैलाई पूर्वजानकारी हुन्छ । मानव जीवनका आ–आफ्नै चक्र हुनेहुन् । समयले विगत ५ वर्षदेखि...

पुरा पढ्नुहोस
ज्ञानशालाको दुई दिने कार्यशला गोष्ठी सम्पन्न

दाङ। माक्र्सवादी ज्ञानशाला, दाङद्वारा आयोजित दुई दिने कार्यशाला गोष्ठीमा बुधबार सम्पन्न भयो । कार्यशालाको पहिला दिन ‘विज्ञान र वैचारिक विचारः अर्थ र प्रयोजन’बारे तुल्सीदास महर्जन, ‘संस्कृति र सांस्कृतिक रुपान्तरण’बारे संगीत स्रोताले छफल चलाउनुभएको थियो...

पुरा पढ्नुहोस
मुटुरोग विशेषज्ञ डा.ओममूर्तिद्वारा विश्व रेकर्ड

काठमाडौँ। मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । चिकित्सक एवं लेखक उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड...

पुरा पढ्नुहोस
कृषि क्षेत्रमा ३ वर्षमा ७३ अर्ब अनुदान

२४ कार्तिक , काठमाडौँ । कृषि क्षेत्रलाई विकास र प्रर्वद्धन गर्न सरकारले विभिन्न योजना ल्याउँछ । जसमध्येको एक हो– अनुदान योजना । पछिल्लो तीन वर्षमा कृषिका विभिन्न क्षेत्रको अनुदानका लागि करिब ७३ अर्ब रुपैयाँ...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड दुबईमा हुने कोप–२८ सम्मेलनमा सहभागी हुने

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जाने तयारी गरेका छन् ।जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन आगामी मंसिर १४...

पुरा पढ्नुहोस
जनयुद्धलाई जति दबाइए पनि चिहानबाट फेरि उठ्छ : प्रधानमन्त्री प्रचण्ड

२३ कार्तिक ,काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन्।​बिहीवार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धलाई जति दबाउन खोजे पनि...

पुरा पढ्नुहोस
सन्दीप लामिछानेको मुद्दामा अदालतले माग्यो दुबै पक्षसँग बहस नोट

२३ कात्तिक, काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा दुवै पक्षसँग बहस नोट माग गरेको छ । बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक...

पुरा पढ्नुहोस
रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ

२३ कार्तिक ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा...

पुरा पढ्नुहोस
भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ३९८ विद्यालमा क्षति, ५० हजारभन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित

– दुई जिल्लामा गरी ३९ विद्यार्थी, दुई शिक्षिका र एक कार्यालय सहयोगीको गयो ज्यान – प्रभावित बालबालिकालाई मनोपरामर्श आवश्यक  रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १४ ज्यामिरकोट टाकुरामा रहेको जनविकास माविमा अध्ययनरत तीन विद्यार्थीले भूकम्पमा ज्यान गुमाए । कक्षा...

पुरा पढ्नुहोस
भूकम्प प्रभावितलाई प्रधानन्यायाधीश लगायत सर्वोच्चका न्यायाधीशको ७ दिनको तलब सहयोग

२२ कार्तिक , काठ्माडौं। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत सर्वोच्चका न्यायाधीशले भूकम्पपीडितलाई ७ दिनको तलब सहयोग गर्ने भएका छन् । बुधबार सर्वोच्च अदालतको पूर्ण बैठकले सो निर्णय गरेको हो ।सर्वोच्चका सूचना गोविन्दप्रसाद घिमिरेले एक विज्ञप्ति...

पुरा पढ्नुहोस