मुख्य समाचार
रारा ताल८ कातिक, सुर्खेत । कर्णालीसँग प्राकृतिक साधन स्रोत र सम्पन्नता छ भन्ने त सबैलाई थाहै छ । तर, सभ्यता, लिपि, भाषा, संस्कृतिको प्राचीनताका कारण नेपाली सभ्यताको मुहानमध्ये कर्णाली एक हो भन्ने कतिपयलाई थाहा...
पुरा पढ्नुहोस८ कात्तिक, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ सालमा नेपालले जापानमा ४७ लाख ४ हजार २२ रुपैयाँको नेपाली घिउ निर्यात गर्यो । नेपाल दूग्ध विकास संस्थानले उत्पादन गरेको घिउ एक निजी कम्पनीले खरिद गरेर जापानमा...
पुरा पढ्नुहोसउदयिमान एक महाशक्ति मुलुक चीनले पश्चिमी प्रशान्त महासागरभित्र विश्वकै सबैभन्दा ठूलो टेलिस्कोप बनाउँदैछ । समुद्रमा ११ हजार ५ सय फिट गहिराईमा चीनले बनाउन लागेको उक्त भिमकाय टेलिस्कोपको नाम Trident हो ।संसारकै ठूलो पानीमुनिको सो...
पुरा पढ्नुहोस८ कात्तिक, काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।नेपालीले...
पुरा पढ्नुहोस७ कात्तिक, काठमाडौं । नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ ।मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८...
पुरा पढ्नुहोस६ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमै भेटाएको हो ।नेपालका लागि आशिफ शेखले २...
पुरा पढ्नुहोससोमबार ०६ कार्तिक, म्यादी । मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर तेइस करोड मूल्य बराबरकोे च्याङ्ग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा...
पुरा पढ्नुहोस०६ कार्तिक, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी...
पुरा पढ्नुहोसक्याम्प नाउ । मार्क गिउले सिनियर टोलीका डेब्यू गरेको मात्र ३३ सेकेन्डमा नै गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओमाथि १–० को संघर्षपूर्ण जीत हासिल गरेको छ ।१७ वर्षीय स्पेनिस फरवार्ड अर्का युवा...
पुरा पढ्नुहोस६ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी...
पुरा पढ्नुहोस