मुख्य समाचार
३० असोज, काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीचमा आज बिहान गैरआवासीय नागरिकता प्रदान गरेका हुन् ।कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय...
पुरा पढ्नुहोसइजरायलले प्रहार गरेको मिसाइलले पारेको खाल्डो नजिक भेला भएका गाजाका बासिन्दा । २९ असोज, काठमाडौं । इजरायलले उत्तरी गाजापट्टी खाली गर्न दिएको समय सकिइसकेको छ । गाजामा रकेट आक्रमण गर्दै आएको इजरायली सेना अब जमिनबाटै...
पुरा पढ्नुहोसदाङ २८ असोज । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश अन्र्तगतका पुराना अस्पतालको पूनः सँगठन तथा व्यवस्थापन (ओ एण्ड एम ) सर्वे गरिने बताउनु भएको छ । स्थापनाका समयमा रहेको भौतिक पूर्वाधार, विरामीको चाप...
पुरा पढ्नुहोसकाेठीभिरकाे शिरलाई साक्षी राखेर एकाकार भई गमेर छलफल गराैँ गाउँ-गाउमा रित्तिरहेकाे मानव बस्ति कसरी पुनःस्थापना गर्न सकिएला गाउँकाे अर्गानिक उत्पादनकाे बजारीकरण पछिल्लोपटक गातिनामा उर्लिएकाे कागती र बेसार (हलेदाे) स्याउलिवाङकाे आलु, रायाे र सिस्नाे डामृ, खबाङ र लुङका सुन्तलाहरु मगर संस्कृतिका...
पुरा पढ्नुहोसशुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरू निराश बनेका छन् । यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक...
पुरा पढ्नुहोस२८ असोज, काठमाडौं । १४ दिनदेखि आन्दोलित स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ । विभिन्न माग राखेर संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदै सहमति भएको हो ।बिहीबार...
पुरा पढ्नुहोस२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा राजनीतिक चलखेल भएको भन्दै शङ्का व्यक्त गरेका छन् ।सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप्ने निर्णयप्रति शङ्का व्यक्त गर्दै नेता कोइरालाले पूर्वलडाकुका लागि...
पुरा पढ्नुहोसनौबहिनी गाउँपालिका प्युठानको प्रशासकीय भवन फूलमालाले सङ्गै सजावट सामाग्रीले चिटिक्क सिँगारिएको छ । आगनभरि फूलका गमला, रङ्गिन धजा पटका लगायतका सजावट सामग्रीले भवन सजिएको छ । असोज २८ गते दिउँसो २ बजे प्रमुख प्रतिनिधि सभामा...
पुरा पढ्नुहोस२७, असाेज/ तुलसीपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङस्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुन लागेको बताएकी छिन् । आज तुलसीपुर उपमहानगरपालिका–१६ मा नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको शुभकामना आदानप्रदान...
पुरा पढ्नुहोसलामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० दफावार छलफलका लागि शिक्षा समितिमा पठाउने बाटो खुला भएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव...
पुरा पढ्नुहोस