मुख्य समाचार
दक्षिण भारतको म्याङलोरमा जन्मिएका ७३ वर्षीय नरेन्द्र नायक चार दशकभन्दा बढी समयदेखि भारत र अन्यत्रसमेत वैज्ञानिकता, तर्कवाद र मानववाद फैलाउन लागेका छन्। लेखक बालकृष्ण श्रेष्ठ ‘नेभा’ ले आफ्नो बाआमाको नाममा प्रदान गरेको ‘मानववादी पुरस्कार’...
पुरा पढ्नुहोस२४ असोज, काठमाडौं । कोशी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् ।नेपाली कांग्रेस र एकीकृत समाजवादीको नेतृत्वले दाबी छोडेपछि आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने...
पुरा पढ्नुहोसपश्चिम दाङका दुई खोलामा पुल निर्माणकालागि स्वाईल टेष्ट गरिएको छ । गहतेखोला–हापुरे सडक खण्ड अन्तर्गत पातेटाकुरा खोला र दाङ–सुर्खेत सडक खण्ड अन्तर्गत ट्वाङखोलामा पुल निर्माणकालागि स्वाइल टेष्ट(माटो परीक्षण) गरिएको हो । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री...
पुरा पढ्नुहोस२१ असोज, काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताएअनुसार मृत्यु...
पुरा पढ्नुहोस२१ असोज, काठमाडौं । जनकपुर बिग मार्टमा राति आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको छ ।जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको...
पुरा पढ्नुहोसबझाङको थलरा गाउँपालिका– ३ कुचगाउँकी जगु नेपाली त्रिपालमुनि बस्न थालेको चार दिन भइसक्यो । १६ असोजमा गएको ६.३ रेक्टर स्केलको भूकम्पले घर भत्काएपछि नेपालीको वास खेतमा लगाएको त्रिपालमुनि छ । ‘भूकम्पले घर ध्वस्त बनाइदियो,’ उनले भनिन्,...
पुरा पढ्नुहोसतुलसीपुर, २० तुलसीपुरमा दुई जना मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर- ९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका दुई जना युवा-युवती मृत अवस्थामा भेटिएका बताएको छ। सल्यानकाे त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फलावाङका अन्दाजी २६...
पुरा पढ्नुहोसदसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ २२ असोजदेखि खुल्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र व्यवसायीबीच शुक्रबार भएको छलफलले आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो। अघिल्ला...
पुरा पढ्नुहोस१८ असोज, पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा प्यानलसहित विजयी भएका छन् । उनी ५३१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेका छन् । शर्माले अधिकारीलाई...
पुरा पढ्नुहोसहाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग...
पुरा पढ्नुहोस