मुख्य समाचार

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु , २४ जना घाइते

११ फागुन, काठमाडौं धादिङ बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते हुनुभएको छ । आज राति साढे एक बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका( ५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाण्डौतर्फ आउदै...

पुरा पढ्नुहोस
निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

१० फागुन, काठमाडौं निर्वाचन आयोगले फागुन २१ को चुनावलाई लक्षित गर्दै ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आज आइतबार सरकारलाई पत्र लेखेर आयोगले चुनावमा ३ दिन बिदा दिन सिफारिस गरेको प्रवक्ता नारायणप्रसाद...

पुरा पढ्नुहोस
छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

१० फागुन, खोटाङ खोटाङमा १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ का २४ वर्षीय आरोपित शिक्षक दिक्तेल इंलिस बोर्डिङ स्कुलका हुन् । उनले फागुन ९ गते गृहकार्य...

पुरा पढ्नुहोस
गौरमा पुनः अनिश्चतकालीन कर्फ्यू !

१० फागुन, रौतहट जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः कर्फ्यू जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार  गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा...

पुरा पढ्नुहोस
साहित्यकार पाण्डेकाे “आवाज” कृतिको सार्वजनिक तथा परिचर्चा सम्पन्न

९ फागुन, दाङ सामाजिक यथार्थमा आधारित लघुकथा आवाज कृतिको एक समाराेहबिच विमाेचित भएको छ । राप्ती साहित्य परिषद दाङकाे आयाेजनामा घाेराहीस्थित नेपाल पत्रकार महासंघकाे सभाहलमा शनिबार साे कृतिको विमाेचन एवम् परिचर्चा गरिएको हाे । यसअघि सुरेशकुमार...

पुरा पढ्नुहोस
यस्तो आज विदेशी मुद्राको विनिमय दर

१० फागुन, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै,...

पुरा पढ्नुहोस
इतिहासमा फयाँकिएका केही व्यक्ति चुनाव नहुने भ्रम फैलाइरहेका छन् : प्रचण्ड

९ फागुन, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका छन् । नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चुनाव...

पुरा पढ्नुहोस
गौरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

  ९ फागुन, काठमाडौँ रौतहटको गौरमा दुई समुदायबीच पुनः विवाद चर्किए र झडपको स्थिति बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। पूर्वमा मुडबलवब गेट, ललबकैया बाँध, बम नहर र गौर भन्सार कार्यालयको क्षेत्रमा दिउँसो १...

पुरा पढ्नुहोस
बालेन विरुद्ध अदालतमा उजुरी, के होला कारबाही ?

८ फागुन, काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई कारबाही र नागरिकता रद्दको माग गर्दै गृह मन्त्रालयमा औपचारिकरूपमा उजुरी परेको छ। आफूखुसी थर परिवर्तन गर्ने शाहलाई नागरिकता ऐन बमोजिम आवश्यक कारबाहीका साथै सो नागरिकता...

पुरा पढ्नुहोस
गुल्मीको हर्पुकोटमा आगलागी, क्षतिको विस्तृत विवरण आउन बाँकी

९ फागुन, गुल्मी गुल्मी जिल्लाको इस्मा गाउँपालिका–१ हर्पुकोटमा लेखबहादुरको घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । आज बिहान ३:४५ बजे बोहराको जस्ता पाताले छाएको दुईतले कच्ची खाली घरमा एक्कासी आगो लागेको भएको हो । बोहरा हाल...

पुरा पढ्नुहोस