मुख्य समाचार

प्रधानमन्त्री पत्नी सीता दाहालको मृत्यु

२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । विगत लामो समयदेखि जटिल राेगका उपचार गराइरहेकी सीताकाे स्वास्थ्य अवस्था निकै...

पुरा पढ्नुहोस
खाल्डाेमा डुबेर दाजुभाइकाे मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स महतो र १० वर्षीय दिपु महतोको मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
घाेराही तुलसीपुर फाेरलेन सडक मर्मत ठेक्का अन्तिम चरणमा

दाङ । घोराही–तुलसीपुर फोरलेन सडक मर्मतको काम अघि बढ्ने भएको छ । मर्मतको लागि दुई निर्माण कम्पनीले जिम्मेवारी पाएका छन् ।  घोराहीको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको करिब २८।१९ किलोमिटर सडकअन्तर्गत दुईलेन सडक मर्मतका लागि...

पुरा पढ्नुहोस
पहिराेले डाेजर च्याप्दा अपरेटरकाे ज्यान गयाे

  मुगु : मुगुमा सडक माथिबाट आएको पहिरोमा पुरिएर एकजना डोजर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं ७ का अन्दाजी वर्ष २४ का पवन घिमिरे रहेको प्रहरीले जनाएको छ।     मुगको गमगढी तारापानी सडक...

पुरा पढ्नुहोस
´ए` प्लस भन्दा ´बि` प्लस राम्रो, ग्रेड नै सबथोक हुँदैन

             मिलन पाण्डे     प्रख्यात कम्पनी अलिबाबाका संस्थापक ज्याक माले आफ्नो छोरालाई भनेका थिए, ‘तिमीले कक्षामा टप गर्नुपर्दैन, औसत छात्र भए पुग्छ । औसत विद्यार्थीसँग मात्र आफ्नो सीप विकासका लागि पर्याप्त समय...

पुरा पढ्नुहोस
आज निम्न स्थानमा हुनेछ भारी वर्षा, सतर्कता अपनाउन माैसमविदहरुकाे आग्रह

 हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर  आंशिक देखि सामान्य बदली  रही कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा  भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का...

पुरा पढ्नुहोस
गुडिरहेको बसमा करेन्ट लाग्दा बाबुछाेराकाे मृत्यु, एक गम्भीर घाइते

कपुरकोट ३ चोरखोला नजिककै गुडिरहेको बसमा बिजुलीको तार छोएर करेन्ट लाग्दा २ जना बावुछोराको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १...

पुरा पढ्नुहोस
सरस्वती माविलाई शाइन रेसुङ्गाकाे डिजिटल उपकरण उपहार (फाेटाे फिचरसहित) 

सरस्वती माविलाई शाइन रेसुङ्गाकाे डिजिटल उपकरण उपहार वित्तीय मुनाफा आर्जनकाे अलावा विपन्न समुदायको आर्थिक एवं सामाजिक सहयोगकाे हिसाबले विकास बैंकहरुकाे सुचिमा शाइन रेसुङ्गा बैंकले केहि न केही नयाँ समाजसेवाका कार्यक्रमहरु गरिरहेकाे हुन्छ । स्थापनाकाे...

पुरा पढ्नुहोस
गुरु पूर्णीमामाको अवसरमा ज्योतिपुञ्जका विद्यार्थीहरुले रोपे विरुवा

दाङ, असार १८ । डिभिजन वन कार्यालय दाङको सहयोगमा घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुले आज विरुवा रोपेका छन । एक विद्यार्थी दुई बिरुवा रोप्ने...

पुरा पढ्नुहोस
दुनाटपरी किनिदिने रिब्दीकाेेटमा अब ३ सन्तान जन्माउनेले पाउनेछन् ५ हजार भत्ता !

पाल्पा : जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहाले दुइभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मानस्वरूप प्रोत्साहन भत्ता दिने भएको छ।तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई प्रोत्साहन भत्ता दिइनेछ। बच्चाको जन्म दर्तासँगै उनीहरूले नगद ५...

पुरा पढ्नुहोस