मुख्य समाचार

समाजवादी माेर्चा इतिहासको नयाँ कार्यभार हाे: विप्लव

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा इतिहासमा एउटा नयाँ प्रयोग भएको बताएका छन् । सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, ‘नेपाली जनताको स्वाधीनता र स्वतन्त्रताको चाहना पूरा गर्न फेरि एउटा नयाँ...

पुरा पढ्नुहोस
निम्न जाेखिमका कारण शिशुलाई आगाेमा सेक्न र गाजल लगाउन हुँदैन- डा. पाठक

नवजात शिशुको हेरचाह गर्दा हामीले दुइटा पाटोलाई ध्यान दिनुपर्छ। एउटा सामान्य किसिमले जन्मेका बच्चा हुन्छन् भने अर्को फरक तरिकाले जन्मेका बच्चा हुन्छन्। सामान्य तरिकाले जन्मेका, सबै अवस्था सामान्य भएका, जन्मिनासाथ रोएका बच्चालाई सामान्य हेरचाह गर्दा...

पुरा पढ्नुहोस
नक्कली शरणार्थी प्रकरणः टाेपबहादुर र खाँणसहित १६ जना जेल चलान !

जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ।जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि...

पुरा पढ्नुहोस
‘बेटिङ’प्रचारको आरोपमा’म्याकुरी’ देखि ‘राजु मास्टर’सम्म ८ जना पक्राउ

जेठ ३२,काठमाण्डाै – अनलाइन जुवा अर्थात् ‘बेटिङ’ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा कलाकारसहित आठ जना पक्राउ परेका छन् । हास्य कलाकार ‘राजु मास्टर’ भनेर चिनिने राजु पौडेल र ‘बल्छी धुर्वे’ भनेर चिनिने मरिचमान श्रेष्ठ, ‘भटभटे’...

पुरा पढ्नुहोस
अब सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति

काठमाडौं । सामुदायिक विद्यालयको शिक्षण सिकाइ गुणस्तरीय बनाउन सरकारले स्थानीय तहमार्फत खुल्ला प्रतिस्पर्धाबाट  प्रधानाध्यापक छान्ने तयारी गरेको छ । विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक चयन गर्ने परिपाटीलाई परिवर्तन गरी खुल्ला प्रतिस्पर्धा...

पुरा पढ्नुहोस
आफ्नै दाइको हत्या आराेपमा भाइ पक्राउ

२०८० जेठ ३० मंगलबारदाइको हत्या गरेको आरोपमा न्युरोडबाट भाइ पक्राउ परेका छन् । ४५ वर्षीय दाइ सूर्य शाक्यको हत्या आरोपमा भाइ २५ वर्षका सुरज शाक्यलाई प्रहरीले पक्राउ गरेको हो। गएराति करिब १२ बजेतिर काठमाडौं महानगरपालिका–...

पुरा पढ्नुहोस
कार दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत

प्युठानमा सोमबार दिउँसो भएको कार दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत भएको छ।घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालको सनाखत भएसँगै मृतक सबैको सनाखत भएको हो। सोमबार पौने ४ बजे...

पुरा पढ्नुहोस
विकास गाउँमा भरियाे, मान्छे शहरमा भरिए

काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। बुढेसकाल लागेकाले उनी गाह्रो काम गर्न सक्दिनन्। घरको सामान्य काम गरेर दिन बित्दैन। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर...

पुरा पढ्नुहोस
ग्रेटर नेपालको पक्षमा नेपाली जनमत, बालेनले राखे कार्यकक्षमा सुगौली पूर्वको ग्रेट नेपालको नक्सा

२५ जेठ, काठमाडौं । अखण्ड भारतको मुरल नक्साबारे नेपाल प्रष्ट भइसक्यो भनी भारतीय विदेशमन्त्री एस जयशंकरले जिकिर गरेकै दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि अखण्ड भारतझैं आफ्नो सांस्कृतिक नक्सा जारी गर्नुपर्ने विचार...

पुरा पढ्नुहोस
मिसन स्टुडेन्ट फर स्टुडेन्ट !

केशर सुनार,प्यूठान ।अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन(क्रान्तिकारी)जिल्ला समिति प्यूठानले मिसन स्टुडेन्ट फर स्टुडेन्ट सञ्चालन गरेको छ। अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष प्रेमबहादुर बिश्वकर्माको नेतृत्वमा आजबाट मिसन स्टुडेन्ट फर स्टुडेन्ट शुरु भएको छ। यसै सन्दर्भमा आज अखिल क्रान्तिकारी...

पुरा पढ्नुहोस