मुख्य समाचार
२५ जेठ, काठमाडौं । अखण्ड भारतको मुरल नक्साबारे नेपाल प्रष्ट भइसक्यो भनी भारतीय विदेशमन्त्री एस जयशंकरले जिकिर गरेकै दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि अखण्ड भारतझैं आफ्नो सांस्कृतिक नक्सा जारी गर्नुपर्ने विचार...
पुरा पढ्नुहोसकेशर सुनार,प्यूठान ।अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन(क्रान्तिकारी)जिल्ला समिति प्यूठानले मिसन स्टुडेन्ट फर स्टुडेन्ट सञ्चालन गरेको छ। अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष प्रेमबहादुर बिश्वकर्माको नेतृत्वमा आजबाट मिसन स्टुडेन्ट फर स्टुडेन्ट शुरु भएको छ। यसै सन्दर्भमा आज अखिल क्रान्तिकारी...
पुरा पढ्नुहोसदुधौली नगरपालिका– ४ डकाहाबाट सोमबार २५–३० जनाको समूह भाँडाकुँडा र डोलीसहित कमला खोलातर्फ प्रस्थान गरे । मानिसहरूको भिड लाग्यो । केही समयपछि खोलामा जम्मा भएका मानिसहरू पूजाआजा गर्दै एकजोडी भ्यागुताको खोजीमा लागे ।लामो समयदेखि खडेरी परेकाले अन्नबालीसमेत...
पुरा पढ्नुहोसकालीकोटमा सिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका-५ रुप्साकी १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो ।जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक सिकारीले हानेको गोली लागेर...
पुरा पढ्नुहोससाहुका भेडा लुट्न आएका साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्या अभियोगमा २०५८ मा मृत्युदण्डको फैसला सुनाइएपछि सन्तबहादुर जेलमा थिए । उनीमाथिको सजाय रोयल कोर्टले समेत अनुमोदन गरेपछि गत बिहीबार फैसला...
पुरा पढ्नुहोसभारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दी सेवाले खबर...
पुरा पढ्नुहोसजेठ,१९ प्यूठान।प्यूठानको स्वर्गद्वारी बहुमुखी क्याम्पस पुन्यखोला प्यूठानमा वक्तित्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विधार्थी यूनियन स्वर्गद्वारी बहुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप विभागको आयोजना र स्ववियुको सहयोगमा अतिरिक्त क्रियाकलाप विभागको संयोजक केशर सुनारको अध्यक्षतामा...
पुरा पढ्नुहोस१८ जेठ, काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ । सन् २०१९ मै म्याद सकिए पनि सन्धिको परिमार्जनका विषयमा सहमति हुन नसक्दा नवीकरण...
पुरा पढ्नुहोस४२ वर्ष अगाडि यहीँ जेठ महिनामा पोखरामा घटेको नमीता सुनीता काण्ड । हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि प्रस्तोता – उमेश श्रेष्ठ (साभार पहिलो पोष्ट ) तिहारको केही दिनअघिमात्र निधन भएका पद्मरत्न तुलाधर २०३८...
पुरा पढ्नुहोसकाठमाडौं । टिकापुर घटनामा दाेसी ठहर भई जेल जीवन बिताइरहेका रेशम चौधरी ६ बर्षपछि जेलमुक्त भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनकाे बाँकी सजायमा आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस सदर भएसँगै...
पुरा पढ्नुहोस