मुख्य समाचार
जेठ १५,प्यूठान।प्यूठानको प्यूठान नगरपालिका ४ अन्तरगत रहेको मुख्य व्यापारिक केन्द्र बिजुवार बजार मित्रमणी चोकमा “समृद्धिका लागि परिवर्तन,परिवर्तनका लागि शुरूवात,शुरूवातका लागि म ” ‘समुन्नत रास्ट्र निर्माण हामी सबैको दायित्व’ मुल नाराका साथ नागरिक अभियान प्यूठान...
पुरा पढ्नुहोसमन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी...
पुरा पढ्नुहोसकपिलवस्तु / जनपक्षीय पत्रकारिता आन्दोलनका एकजना प्रखर व्यक्तित्व , साहित्यकार, कवि तथा श्रस्टा कृष्णसेन इच्छुकको २२ औं स्मृति दिवस श्रम गर्दै मनाइएको छ।नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कार्यालय कपिलवस्तुको शिवगढीमा निर्माणाधिन जनस्वास्थ्य केन्द्रको घेरा पर्खाल निर्माण...
पुरा पढ्नुहोसशुक्रबार दिउँसाे जिल्ला प्रशासन कार्यालय सल्यानमा एउटा अनाैठाे कहालीलाग्दाे दृश्य देखियाे । प्रशासनकाे बाहिरी प्राङ्गनमा कुमाख गाउँपालिका ७ जिमालीका राजेश पुनले आफ्नी १७ वर्षकी श्रीमती सुनिता बाेहरालाइ अटाेमा राखेर ल्याउछन् । उनले प्रमुख जिल्ला अधिकारीलाइ...
पुरा पढ्नुहोस‘मौनता मृत्यु हो तिमी बौल्छौ भने मारिन्छौ र, नबोल्दा पनि मारिन्छौ तसर्थ, बोल र मृत्यु स्वीकार गर ।’ अल्जेरियाली कवि ताहर जाउदले लेखेको कविता जस्तै आफ्नो जीवनलाई बलिदान दिएर पनि आस्थाको देउरालाीमा आर्दश बनेर बाँचिरहेका युग विद्रोहका गायक हुन्...
पुरा पढ्नुहोसनेपाल मार्शल आर्ट्स हाप्किडो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा टेकराज केसी निर्वाचित भएका छन् । बुधवार राप्ती गाउपालिकाको सभाहलमा भएको लुम्बिनी प्रदेशस्तरीय भेलाले केसीको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । सोही सम्मेलनबाट उपाध्यक्षमा...
पुरा पढ्नुहोसगल्ली-गल्ली छिरेर, फोहोरको गाडीले तुरुरुर्र-तुरुरुर्र सिठ्ठी मार्दा, “उ बालेनको गाडी आएछ, फोहोर ले ले कान्छी….”, भनेको सुन्दा तिमीलाई कति आनन्द लाग्छ होला।सडकमा पसल राख्नेहरुले बाटो-मेसो दिँदैनथे, आजकल त साँझ-बिहान बानेश्वर जाँदा, एकदम आनन्द, ढलिमली,...
पुरा पढ्नुहोस९ जेठ, काठमाडौं । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै...
पुरा पढ्नुहोसघुँडामाथिसम्म दुवै खुट्टा गुमाएका थवाङ रोल्पाका हरिबहादुर बुढा मगरले सगरमाथा आरोहण गरेका छन् । मगरले कृत्रिम खुट्टाको सहयोगमा हिजो दिउँसो सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ । सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती...
पुरा पढ्नुहोसभारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ। भारतको केन्द्रीय बैंकले शुक्रबार अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ। सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र...
पुरा पढ्नुहोस