मुख्य समाचार

कानुन मिच्ने झण्डै ८ हजार सवारी साधन कार्बाहीमा !

  भानु जोशी/लमही दाङ । अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीले ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गरेको छ । बिगत ८ महिनामा सवारी नियम उलंघन गर्ने विभिन्न ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गर्दा ५० लाख ४१...

पुरा पढ्नुहोस
प्यूठानमा डिजिटल पत्रकारिता तालिम सन्चालन

प्यूठानमा ३ दिने पत्रकारिता तालिम सन्चालन भएको छ । प्यूठान नगरपालिकाको सहयोग एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको  मुख्य आयोजनामा सन्चारकर्मिहरुका लागि ३ दिने डिजिटल पत्रकारिता तालिम सन्चालन गरिएको छ । ३ दिने...

पुरा पढ्नुहोस
उपराष्ट्रपतिमा रासपाका रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित भएका छन् । निर्वाचित यादवले पाँच सय १३ मत ल्याउँदा एमालेकी अष्टलक्ष्मी शाक्यले दुई सय ७३ मत ल्याएकी छिन् । यादवले प्रदेशतर्फ तीन सय २९ र संघतर्फ एक सय ८४...

पुरा पढ्नुहोस
अन्ततः नेपालको जित, यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुग्यो नेपाल

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै जित हासिल गरेको छ । ‘ब्याड लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो ।बिहीबार काठमाडौंको त्रिवि क्रिकेट...

पुरा पढ्नुहोस
स्ववियु चुनावः ८० क्याम्पसका सभापति निर्विरोध, कुन संगठनको कति सभापति ? यस्तो छ देशभरको नतिजा

त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त केही क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअघि नै स्ववियु गठन भएको छ । फरक संगठनको सहमतिमा सभापतिदेखि सदस्यसम्मका पदमा भागबन्डा गरी निर्विरोध नेतृत्व चयन गरिएको हो । पछिल्लो प्राप्त विवरणअनुसार निर्विरोध सभापतिमा विजय...

पुरा पढ्नुहोस
बुद्ध जनकल्याण माविकाे अध्यक्षमा मानबहादुर

पुष्कर पन्त सुनार सल्यान, १ चैत कुमाख गाउँपालिका वडा नं ६ बडागाउममा रहेको बुद्ध जनकल्याण माविको अध्यक्षमा मानबहादुर केसी नियुक्त भएका छन् । जिल्लामा राम्रो शैक्षिक नतिजा हासिल गरिरहेको साे विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति निर्माण...

पुरा पढ्नुहोस
भूकम्पमा ज्यान गुमाएकाको नाम प्राप्त नहुँदा रोकियो निर्माणाधीन भूकम्प स्मृति पार्कको काम

गोरखा — २०७२ वैशाख १२ को भूकम्पमा ज्यान गुमाएकाको नाम प्राप्त नहुँदा भूकम्पको केन्द्रबिन्दु बारपाकमा निर्माणाधीन भूकम्प स्मृति पार्कको काम ८ महिनादेखि रोकिएको छ । स्मृति स्तम्भमा भूकम्पबाट अति प्रभावित १४ जिल्लाका भूकम्पमा परी मृत्यु भएकाको...

पुरा पढ्नुहोस
वैदेशिक लगानी प्रबर्द्धनका लागि कानुन बनाउदै छाैँ: प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी लगानीकर्ताका समस्या समाधान गर्न एकल बिन्दु सेवा सुरु गर्ने प्रतिबद्धता जनाएका छन्। मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको...

पुरा पढ्नुहोस
उपभोक्तामाथि व्यवसायीकाे चरम लापरबाही, फ्रिजमा कुहिएको मासु !

   गुल्मी : तम्घासमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले सोमबार बिहान गरेको मासु पसल अनुगमनका क्रममा दूध र मासु एकै ठाउँ राखेर बेचेको, धेरै दिनको बासी...

पुरा पढ्नुहोस
प्यूठानमा स्ववियु चुनाव नहुने, भागबण्डामा कसलाई कहाँ ?

प्यूठानमा स्ववियु चुनाव (मतदान) नहुने भएकाे छ । जिल्लामा क्रियाशील ६ विद्यार्थी संगठनलाई पाँचवटा क्याम्पसमा पदीय बाँडफाँड मिलेपछि अब जिल्लामा सर्वसम्मत ढंगले स्ववियु गठन भएको छ । देशभर स्ववियु चुनाव आफ्नाे पकडमा पार्न फर्जी...

पुरा पढ्नुहोस