मुख्य समाचार
अमेरिका वा पश्चिमा विद्वानहरूले अनुमान गरेभन्दा पृथक् चीन मक्किंदै होइन, झन् सबल र सुदृढ हुँदै अमेरिकालाई माथ गर्ने दिशामा अगाडि बढिरहेको छ। राष्ट्रपति सीले चीनको विश्वव्यापी पहुँच र प्रभावलाई स्थापित मात्र गरेनन्, बहुध्रुवीय विश्व...
पुरा पढ्नुहोसगत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिए । विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याएमा भन्सार शुल्क तिर्नुपर्ने निर्णय गरेको अर्थमन्त्रालयलाई दाहालले सो निर्देशन...
पुरा पढ्नुहोसनवगायक विनाेद परियारकाे ‘न्याउली वनैमा’ गीत आज सार्वजनिक भएको छ । लामाे समयदेखि सांगीतिक यात्रामा कैयौं आराेह अवराेहहरुकाे सामना गरिरहेका विनाेदले पहिलाे सांगीतिक कासेली पस्कन सफल भएका हुन् । विनाेद परियारकै लय र शब्द...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ रेल निर्माण प्रक्रिया चाँडो सम्पन्न गर्न चीन सरकारसमक्ष अपिल गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटनपछि प्रधानमन्त्री दाहालले चीनको लगानीका ठूला परियोजनाहरुले नेपाली युवाहरुको रोजगारी र समृद्धिको आकांक्षा पूरा हुने...
पुरा पढ्नुहोसकेही देशमा विद्यमान उच्च प्रजनन दरले विश्वको जनसङ्ख्या आठ अर्बभन्दा बढी पुग्न सघाएको छसन् २०२२ मा थुप्रै अभूतपूर्व घटनाहरू भए। ती सबै पृथ्वीमा मात्रै भएका होइनन्!“गुणनमा कीर्तिमान” देखि लिएर हाम्रै विगततर्फको गहन यात्राजस्ता हाम्रो...
पुरा पढ्नुहोसतेस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी जनता माध्यमिक विद्यालय बाग्दुलाले हात पारेको छ।प्यूठान नगरपालिकाको आयोजनामा गणतान्त्रिक खेल मैदान बिजुवारमा बिहिवार देखि लगातार तीन दिन सम्म सञ्चालित विभिन्न खेलहरुमा उत्कृष्टता प्राप्त गरी जनता मा.वि. बाग्दुलाले यस...
पुरा पढ्नुहोसविश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।लामो समयदेखि क्यान्सर रोगबाट पीडित पेलेको शुक्रबार बिहान ब्राजिलको साओ पाओलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । केही दिनअघि मात्र चिकित्सकले पेलेको क्यान्समा...
पुरा पढ्नुहोसकाेराेना कहर हाेस् वा अन्य भइपरि आउने घटना, विपन्न परिवारमा परेकाे बिरामी हाेस् वा दुर्घटनाजन्य मुद्दा मामिला उनी पछिल्लो समय हरेक जनका समस्याहरुलाई नजिकैबाट नियाल्ने, समाधान गर्नेसम्मकाे सहयात्री बनिरहेका छन् । हाल झिमरुक गाउँपालीकाकाे...
पुरा पढ्नुहोसएमालेसहित ६ राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन्। केपी ओलीनिवास बालकोटमा सम्पन्न बैठकमा दाहाललाई प्रधानमन्त्री बनाउने सहमति जुटेको एक नेताले बताए। अब संविधानको धारा ७६ को उपधारा...
पुरा पढ्नुहोसकाठमाडौं । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका कप्तान लियोनेल मेसीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित नोट जारी गरेको छ। फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकपको उपाधि लिएर घर फर्किएलगत्तै अर्जेन्टिनाले मेस्सीको तस्बिरअंकित त्यहाँको मुद्रा पेसोको एक हजारको नोट...
पुरा पढ्नुहोस