मुख्य समाचार

बस-ट्रक आपसमा ठाेक्किँदा १७ घाइते, दुई जनाकाे अवस्था चिन्ताजनक

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एक आपसमा ठोक्किएका...

पुरा पढ्नुहोस
देश दुखेको घाउमा लाचार सरकार, महाकाली समस्यामा कहिले मुख खोल्ने ?

भारतीय रवैयाविरुद्ध नेपालतर्फ जनस्तरबाटै विरोध भएपछि भारतीयले सोमबार बिहान पुल बन्द गराएर नेपालीलाई आउजाउमा रोक लगाएका थिए । जिल्ला प्रशासन र सशस्त्र प्रहरीले भारतीय पक्षसँग कुराकानी गरेपछि मात्र केही घण्टामा पुलको आवागमन खुलेको थियो । पुलबाट...

पुरा पढ्नुहोस
इरानमा याे वर्ष ५ सय बढीलाई मृत्युदण्ड !

धार्मिक कट्टरतामा जकडिएका अरब राष्ट्रहरुमा मृत्यदण्ड सामान्य मुद्दाकाे फैसला जस्ताे मानिन्छ । इरानले सन् २०२२ मा अहिलेसम्म ५०० भन्दा बढी मानिसहरुलाई मृत्युदण्ड दिएको र यो संख्या गत वर्षको तुलनमा धेरै बढी भएको एक अधिकारवादी...

पुरा पढ्नुहोस
रेडियाे बंगलाचुलीमा भएकाे साङ्घातिक आक्रमणकाे चाैतर्फी भ्रत्सना

दाङको बंगलाचुली गाउँपालिका– ३ कमिरेचौरमा रहेको रेडियो बंगलाचुलीको कार्यालयमा तोडफोड भएको छ । आफुलाई अनेरास्ववियु तथा नेकपा एमालेका जिम्मेवार प्रतिनिधि बताउने समुहले रेडियोमा अकस्मात दिउसाे साढे एक बजेतिर स्टेसन भित्र पसेर सामुहिक हमला गर्दा...

पुरा पढ्नुहोस
माया लुहारका हत्या आराेपी सार्वजनिक

माया लुहारको हत्या आरोपीतलाई बैतडी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले सोमबार पत्रकार सम्मेलन गरेर पञ्चेश्वर गाउँपालीका ४ फ्याउलेकी मायाको हत्याका आरोपित भरतराम कोलीलाई सार्वजनिक गरेको हो । कोलीलाई प्रहरीले आइतबार...

पुरा पढ्नुहोस
तस्करहरुद्वारा खाक निकालिएकाे मृत गैँडा फेला

चितवनको कालिका नगरपालिका १ मा मृत अवस्थामा गैंडा फेला परेको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा खाग काटिएको गैडा मृत फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन...

पुरा पढ्नुहोस
हिंसा विरुद्धको अभियानमा कुमाखमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

पुष्कर पन्त सुनार कुमाख गाउँपालिका वडा नम्बर ६ बडागाउँमा उपभोकत्ता समिति पदाधिकारीहरु लाई एक दिने अभिमुखीरण कार्यक्रम सम्पन्न गरेकाे छ । लैङ्गकि हिसा विरुद्धको १६ दिने अभियानकाे अवसरमा पारि हरेक वर्ष कुमाख गाउँपालिकाले आफ्ना...

पुरा पढ्नुहोस
आर्थिक चलखेलले गर्दा लाइसेन्स परीक्षामा अंकभारको कार्यान्वयन रोकियो

सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल)मा ७० अंकभारको नियम लागू गर्ने निर्णयलाई बागमती प्रदेश सरकारले फेरि स्थगित गरेको छ । आइतबारदेखि लागू गर्न प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बुधबार पत्राचार गरेकोमा शुक्रबार नै रोक्न मुख्यमन्त्री...

पुरा पढ्नुहोस