मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीबाट साेबिता गाैतम विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो जित निकालेको छ । काठमाडौं २ बाट रास्वापाकी २७ वर्षिया सोविता गौतम विजयी भएकी छन्। निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार घन्टी चुनाव चिह्न...

पुरा पढ्नुहोस
फक्रदा फक्रंदै अस्ताए महावीर बिश्वकर्मा

चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना हुँदा चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मंगलबार  विहान काठमाडौं फर्कदै थिए । ५ः३० बजेको समयमा...

पुरा पढ्नुहोस
रविन्द्र मिश्रलाई झिनाे मतान्तरले पछार्दै प्रकाशमानकाे पुनरागमन

काठमाडौँ । काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । सिंहले प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रबीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गरे। सिंहले सात हजार एक सय...

पुरा पढ्नुहोस
जीप दुर्घटनामा परि ३ जनाको मृत्यु , नौ जनाको अवस्था चिन्ताजनक

बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ९ जनाको अवस्था चिन्ताजनक छ । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना...

पुरा पढ्नुहोस
मतपेटीकामा आगजनी गर्ने भण्डारी पक्राउ

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको झाक्रेमा रहेको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  देबचुली नगरपालिका-४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगनी भएको हो ।मतपेटिकामा आगजनी...

पुरा पढ्नुहोस
फुटबल कुम्भमेला आजबाट, आयोजक कतार र इक्वेडरबिच हुनेछ रोचक भिडन्त

दिन, हप्ता, महिना र वर्षको पछि लाग्दै फिफा विश्वकप २०२२ फुटबल प्रतियोगिताको दौड पूरा भएको छ । आइतबार कतार विश्वकप सुरु हुने दिन हो । आयोजक कतार र इक्वेडरको खेलसँगै चार वर्षको प्रतीक्षापछि विश्वकप आधिकारिक रूपमा...

पुरा पढ्नुहोस
निर्वाचन २०७९- बहिस्कार दलभन्दा प्रमुख चुनावी दलहरु नै सुरक्षा चुनाैति !

विगतका निर्वाचनहरुमा सुरक्षा संयन्त्रले निर्वाचन विथोल्ने गतिविधिमा संलग्न दल वा सशस्त्र समूहलाई प्रमुख सुरक्षा चुनौती मानेर योजना बनाउने गर्थ्यो भने यसपालि चाहिँ गृह मन्त्रालयले प्रमुख दलहरुलाई नै सुरक्षा चुनाैति मानेकाे छ ।आम निर्वाचनको प्रचार...

पुरा पढ्नुहोस
हर्क साम्पाङकै शैलीमा चुनावी प्रचार गर्दै मिलन पाण्डे

मंसिर, काठमाडौं । एक दुई सहयोगीले प्रचार सामग्री समाएर उभिएका छन् । एउटा सानो गाडीमा पनि पोस्टर टाँसिएको छ । गाडीमै सानो माइक पनि झुन्ड्याइएको छ । अलिक अघि उभिएर, गल्लीको बिचो-बिचमा उनी भन्छन्,...

पुरा पढ्नुहोस
भोजपुरको चुनावी सभामा शक्तिशाली बम विस्फोट

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सहभागी हुने लोकतान्त्रिक वामगठन्धनको भोजपुरको चुनावी सभामा विष्फोट भएको छ। भोजपुरको  पौवादुम्मा गाउँ पालिकाको तिवारी भञ्ज्याङमा गठबंधनले आयोजना गरेको चुनावी सभामा बुधबार दिउँसो साढे २ बजेतिर विस्फोट भएको हो। प्रदेश...

पुरा पढ्नुहोस
यस्ताे अवस्थामा हुनसक्छ एलिएनसँग मानवकाे भेट

 एलियन सम्पर्क: अन्य ग्रहमा पनि जीवन भेटिए के होला ?तस्बिर स्रोत,GETTY IMAGESसन् १९८० ताका निकै चलेको फिल्म ‘इटि द एक्स्ट्रा-टेरेस्ट्रियल’ तथा ‘स्टार ट्रेक’ का शृङ्खलाहरूको दशकदेखि लिएर आइज्याक आसिमोभ र उर्सुला के ली गुइनजस्ता...

पुरा पढ्नुहोस