मुख्य समाचार
कुमाख गाँउपालिका वडा नं. ६ मेलटाकुरा बडागाँउमा सहिदहरुको सम्झना लाग्दै आएको मंसिर २७ मेलामा प्रथम सत्ताईसी कप हुने भएको छ । प्रथम सत्ताईसी कपमा खुल्ला वडा स्तरिय भलिबल तथा बृहत साँस्कृतिक कार्यक्रमको पनि आयोजना...
पुरा पढ्नुहोसजितसागर जिएम, तुलसीपुर तुलसीपुरमा नयाँ योग शिक्षकलाई तालिम प्रदान गरिएको छ । उनिहरुलाई पहिलो पटक यस्तो तालिम प्रदान गरिएको हो । राप्ती आयुर्वेद चिकित्सालय योग केन्द्र तुलसीपुर ९ दोघरेको आयोजनामा तालिम भएको छ । योग...
पुरा पढ्नुहोसप्यूठानको कुडापानीमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु१ज ३७०७ नम्बरको फोर्स जिप गएराति प्युठान नगरपालिका–५ कुडापानीको घुम्तीमा अनियन्त्रित भएर...
पुरा पढ्नुहोसकाठमाण्डाै – भूकम्पमा परेर डोटीको पूर्विचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ६ जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन् । एक जना बेपत्ता भएका र एक जना बच्चाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले झापा १ का एमाले उम्मेदवार अग्नि खरेलका छोरा अमेरिकी सेनामा रहे पनि नेपाली नागरिकता कायमै रहेको विषयमा लेखिएको समाचार वेबसाइटबाटै हटाउन सेतोपाटी अनलाइनलाई दिएको निर्देशनप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । सेतोपाटीले...
पुरा पढ्नुहोससम्पादकीय, विश्व मानचित्रमा ०.३ प्रतिशत जमिन ओगटेको हाम्रो देशको आफ्नो विशिष्ट भूराजनीतिक बनावट र यहाँको सुन्दरताले विश्वका शक्तिशाली मुलुकका शासकहरुको ध्यानाकर्षण छ । परापूर्वकालदेखि नै नेपालीहरु आफ्नो कला, सौर्य, बहादुरिता र इमानदारीमा अग्रणी छन् ।...
पुरा पढ्नुहोसविप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको ९ औ राष्ट्रिय महाधिवेशनको आज एक समारोहबीच उद्घाटन भएको छ । पार्टीका महासचिव विप्लवले अधिवेशनकाे आज उद्घाटन गरे । विप्लवले कपिलवस्तुको शिवगढीमा नेकपाको आफ्नै नवनिर्मित कार्यालयमा महाधिवेशनको उद्घाटन गरेका...
पुरा पढ्नुहोस– कालीकोटमा मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १३जना बेपत्ता भएका हुन् । अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी गएका उनीहरु बेपत्ता भएका हुन् । मलामी गएका उनीहरुलाई...
पुरा पढ्नुहोसपहिरोले घर पुरिँदा ६ जना वेपत्ता! माण्डवी -४ (साविकको उदयपुरकोट गाविस) फरिगङेमा पहिरोले घर पुरिँदा स्थानीय भीम बहादुर राहुमगरको ६ जना परिवार बेपत्ता भएका छन् । अहिले घटना स्थलमा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासीले पहिरो पन्छाउने...
पुरा पढ्नुहोसआज पनि देशका विभिन्न भागमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा लुम्बिनीका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमदेखि भारी...
पुरा पढ्नुहोस