मुख्य समाचार
संबिधान दिवसको मौका पारी सल्यानको एक स्थानीय तहले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको बागचौर नगरपालिकाले ८ औं संविधान दिवसको अवसरमा नगरपालिका कार्यालय परिसर तथा बागचौर बजार क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको हो । पालिकाको...
पुरा पढ्नुहोसअसाेज १ दाङ। राष्ट्रिय विज्ञान दिवस २०७९ को अवसरमा घोराही उपमहानगरपालिका वडा नं १२ स्थित विद्यालयका विज्ञान शिक्षकहरूको भेलाले ६ सदस्यीय “विज्ञान शिक्षक समाज नेपाल घोराही-१२, हापुर”तदर्थ समिति गठन गरेको छ। घोराही उपमहानगरपालिका वडा...
पुरा पढ्नुहोसकाठमाण्डाै – अछाममा पहिरोमा परेर २२ जनाको ज्यान गएको छ । ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । ज्यान गुमाउने धेरैजसो बालबालिका...
पुरा पढ्नुहोसकाठमाण्डाै – अछाममा पहिरोमा परि १४ जनाको ज्यान गएको छ । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएको पहिरोमा परेर उनीहरुको ज्यान गएको हो । ९ जना बेपत्ता छन् । अरु १३ जना घाइते भएका जिल्ला प्रशासन...
पुरा पढ्नुहोसपछिल्लो एक सातादेखि सक्रिय बनेको मनसुनी वर्षा थप सक्रिय बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनीदेखि पश्चिम क्षेत्रका प्रदेशमा शुक्रबार र शनिबार भीषण वर्षाको सम्भावना छ । ‘मनसुन सक्रिय नै थियो । तर, भारतको...
पुरा पढ्नुहोससिक्किम अचानक एकै दिनमा भारतमा विलय भएको थिएन। सिक्किमको भारतमा विलय योजनावद्ध र लामो प्रयत्नबाट भएको हो। जनादेश बोकेका र जनताको मन जितेका भनिएका नेताहरू तथा राजनीतिक दलहरूको सहयोगबाट नै सिक्किमको भारतमा विलय सम्भव भएको भुक्तभोगी...
पुरा पढ्नुहोसरोल्पा – टिकटक बनाउने क्रममा खोलाले बगाएर रोल्पामा एक किशोरीको ज्यान गएको छ । खाेलाले बगाएर सुनिलस्मृति गाउँपालिका ४ सुलिचौरकी १४ वर्षीया फरिदा खातुनको ज्यान गएको प्रहरीले जनाएको छ । स्कुलबाट फर्केर टिकटक बनाउनका लागि...
पुरा पढ्नुहोसदाङमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको मृत्यु भएको हो। प्रतिष्ठानकी निर्देशक डा.प्रज्ञा बस्नेतका अनुसार सोमबार विहान नै ती...
पुरा पढ्नुहोसभदाै२७ बर्दिया — बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । बर्दिया मधुवन नगरपालिका-२ अमरपुरका ६१ वर्षीय झुठारु थारु भैंसी चराउन गएको समयमा एक्कासी बाघले आक्रमण गर्दा मृत्यु भएको डिभिजन वन कार्यालयका सूचना...
पुरा पढ्नुहोस