मुख्य समाचार

रुकुमपुर्वमा सुरक्षाकर्मी बोकेको जीप दुर्घटना हुँदा एक सिपाहिको मृत्यु, गंभिर घाइतेहरुको हेलिकप्टरमार्फत उद्दार हुँदै

रुकुम पूर्वमा जिल्लाका सुरक्षा निकायमा प्रमुखहरु चढेको जीप दुर्घटना भएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय रुकुम रुकुमपूर्व प्रमुख नायब...

पुरा पढ्नुहोस
पश्चिम नेपालको रानीवनमा थारु सांस्कृतिक ग्राम, पर्यटनको दुनियाँमा नयाँ आयाम

सन्तोष दहित, दाङ दंगीशरण गाउँपालिका–३ रानीवनमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको छ । ८२ विगाह क्षेत्रफलको रानीवनको उत्तर र पश्चिम क्षेत्रमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको हो । थारु समुदायको कला,...

पुरा पढ्नुहोस
न्याय माग्दा आत्मदाहा गर्नुपर्ने ! निहारिकाको आवाज किन सुन्दैन सरकार ?

काठमाडौँ — न्यायको माग गर्दै काठमाडौंमा अनशनरत निहारिका राजपुतले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा राजपुतले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको...

पुरा पढ्नुहोस
दलालहरुको राजनैतिक खिचातानीले सँस्कृत विश्वविद्यालय हरिविजोगमा, १२ वर्षदेखि विद्यार्थीलाई न प्रमाणपत्र न त दिक्षान्त समारोह नै

नेपाल संस्कृत विश्वविद्यालयमा १२ वर्षदेखि दीक्षान्त हुन नसक्दा विभिन्न तहको अध्ययन पूरा गरेका करिब ६ हजार विद्यार्थी दीक्षित हुनबाट वञ्चित भएका छन् । मूल प्रमाणपत्र नहुँदा उत्कृष्ट विद्यार्थीले समस्या भोग्नुपरेको छ भने उनीहरूले राष्ट्रको महत्वपूर्ण...

पुरा पढ्नुहोस
जनप्रतिनिधिको कार्यभारबारे तुलसीपुरमा अभिमुखिकरण तालिम

स्थानिय तहमा निर्वाचित दलित महिला जनप्रतिनिधीका लागि दुईदिने तालिम तुलसीपुरमा सुरु भएको छ । दलित महिला जनप्रतिनिधीलाई स्थानिय सरकारको काममा सक्षम बनाउनको लागि तालिमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले...

पुरा पढ्नुहोस
जडिबुटी संकलनबाट सल्यानमा १८ लाख बढी राजस्व संकलन

साउन २५,सल्यान  सल्यानमा एक वर्षको अवधिमा जडीबुटी निकासीबाट १८ लाख बढी रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा १८ लाख ५५ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको डिभिजन वन कार्यालय...

पुरा पढ्नुहोस
प्रहरीको शान्ति मिसनमा ९१ प्रतिशत महिला

नेपाल प्रहरीको शान्ति मिसनमा महिलाको सहभागिता ९१ प्रतिशत पुगेको छ । हाल विभिन्न देशमा ४३ जना कार्यरत रहेकोमा ३९ जना महिला अधिकृत छन् । दक्षिण सुडानमा नेपाल प्रहरीबाट ३१ जना सहभागी रहेकोमा सबै महिला...

पुरा पढ्नुहोस
गरिबीको आर्तनात पीडा ! बुबाले जंगलमा फालेकी १५ महिने बालिकाको भोकप्यासको प्रलयबाट मृत्यु

आफ्नै बुबाको कारण १५ महिने छोरीले ज्यान गुमाएकी छिन् । बाग्लुङ नगरपालिका– ६ लमगाउँका दीपक बोहराले छोरी अनामिकालाई शनिबार अपराह्न जंगलमा लगेर छाडेका थिए । चौबीस घन्टासम्म जंगलमा अलपत्र परेकी अनामिकाको भोकैप्यासै चिसोमा कठ्यांग्रिएर...

पुरा पढ्नुहोस
साढे ६ अरबमा बन्ने लुम्बिनी प्रादेशिक अस्पताल भवनमा फेरि किचलो, किन हुन्छन् सेटिङमा टेन्डर ?

लुम्बिनी प्रदेश अस्पतालको नयाँ भवन निर्माण ठेक्कामा पुनः मिलेमतो भएको पाइएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले सच्याउन पत्र काटेको छ । करिब ६ अर्ब ७० करोड रुपैयाँ लागतमा लुम्बिनी प्रदेशमातहतको प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रदेश अस्पतालको...

पुरा पढ्नुहोस
नो हर्न’ प्रभावकारी बनाउन काठमाडौं महानगर र ट्राफिक प्रहरीको अभियान सुरु

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ। आइतबार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा काठमाडौं...

पुरा पढ्नुहोस