मुख्य समाचार
१५ श्रावण, काठमाडौं। असंलग्न आन्दोलनमा आवद्ध राष्ट्रका युवाहरुको अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा भाग लिएर नेपाली प्रतिनिधि मण्डल आइतबार स्वदेश फर्किएको छ । अजरवैजानको राजधानी बाकुमा आयोजित युवाहरूको शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रिय युवा...
पुरा पढ्नुहोसबिमा रकम ठगीका लागि नक्कली बिहे गरेर दुर्घटनाका नाममा हत्या गरिएको घटनामा प्रहरी अनुसन्धानदेखि अदालतको फैसला शंकास्पद देखिएको छ । दुर्घटनामा शंका गर्ने प्रशस्त ठाउँ हुँदा पनि प्रहरीले सतही अनुसन्धान गर्नु र अदालतबाट न्यूनतम सजायमा...
पुरा पढ्नुहोसजिल्लाकाे घाेराही उपमहानगरपालिका १० स्थिति चारबगीया टाेलमा सिंचाइ कुलाेले बगाउँदा शुक्रबार एक बालिकाकाे मृत्यु भएको छ । अामाले भान्सामा काम गरिरहेकाे समयमा बच्चा बाहिर करिब ४ बजेतिर खेल्दै गर्दा कुलाेमा खसेकाे र साही कुलाेले बगाउँदा...
पुरा पढ्नुहोसयस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई अन्तर्गत प्युठानमा मनसुन पाण्डे जिल्ला प्रथम भएकी छन्। राष्ट्रिय परिक्षा केन्द्रले बुधाबार सार्वजनिक गरेका नतिजा अनुसार कालिका अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा अध्यनरत छात्रा पाण्डे जिल्ला प्रथम भएकि हुन् ।...
पुरा पढ्नुहोसनेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई कालो झण्डा देखाउन खोज्ने विप्लव नेतृत्वका नेकपाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सहायक विदेशमन्त्री बिहीबार नयाँ दिल्लीहुँदै त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए। लु को भ्रमणलाई लिएणर विरोध गर्दै काठमाडौंको पिंगलास्थानमा कालो...
पुरा पढ्नुहोसपुष्कर पन्थ सुनार साउन ११ सल्यान । — वर्षात्को समयमा दैनिकजसो परेको पानीले जिल्लाको ग्रामीण सडक हिलाम्मे हुँदा जिल्लावासी तथा यात्रुले सास्ती खेपिरिरहेका छन् । संघ, प्रदेश तथा स्थानीय तहको बजेटमा सडकको स्तरवृद्धिको विषयमा...
पुरा पढ्नुहोसपुष्कर पन्थ सुनार साउन १0 सल्यान अखिल (क्रान्तिकारी) सल्यान को चौथाे बैठक सम्पन्न भएको छ । सल्यान को श्रीनगर मा उक्त बैठक सभाअध्यक्ष अखिल क्रान्तिकारी सल्यान अध्यक्ष राजेन्द खड्का को अध्यक्षता तथा प्रमुख अतिथि नेपाल कम्युनिस्ट...
पुरा पढ्नुहोसपुष्कर पन्थ सुनार साउन १०, सल्यान । सल्यानको कुपिण्डे तालमा टिकटक बनाउने क्रममा चिप्लिएर एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङ तुलसीपुर ६ का अन्दाजी ३६ वर्षका वेद बहादुर बस्नेत रहेको अस्थायी प्रहरी चौकी बाबियाचौरले...
पुरा पढ्नुहोसकाठमाडौ साउन ९ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ कोइरालाटारमा भिरबाट खस्दा एक महिलासहित बालकको मृत्यु भएको छ । चौतारा साङ्गाचोकगढी नगरपालिका सानुसिरुबारी घर भएकी ५५ वर्षीया गोमा धिताल र उनको बहिनीको छोरा मेलम्ची नगरपालिका–११ बस्ने ५ वर्षीय विशेष...
पुरा पढ्नुहोसकाठमाडौं : आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात...
पुरा पढ्नुहोस