मुख्य समाचार

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

  ३१ असोज, काठमाडौं मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २० निर्णय सार्वजनिक गरे। मन्त्रिपरिषद्ले विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित विशिष्ट...

पुरा पढ्नुहोस
गृहमन्त्री अर्याल भन्छन् : जेनजी आन्दोलन आपराधिक मानसिकताका व्यक्तिले हिंसात्मक बनाए

  ३१ असोज, काठमाडौं जेनजी आन्दोलनको क्रममा आपराधिक मानसिकता भएका व्यक्तिका कारण हिंसात्मक बनेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । ७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएका...

पुरा पढ्नुहोस
तीन दिनदेखि जारी एमालेको बैठक आज सकिने

  ३१ असोज, काठमाडौं नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेपछि सकिने छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा बाँकी...

पुरा पढ्नुहोस
कूटनीतिक निकाय र राजदूतसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

३१ असोज, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायहरूसँग छलफल गर्दैछिन् । नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्न उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाएकी हुन् । प्रधानमन्त्री कार्यालयका अनुसार आज दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक...

पुरा पढ्नुहोस
कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ

३० असोज, कास्की गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारको बन्दीगृहबाट भागेका ८१ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ। कारागार विभागले विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई असोज २० गतेभित्र स्वःस्फूर्त कारागारमा...

पुरा पढ्नुहोस
ललितपुरबाट ५० किलो भन्दा बढी चाँदी बरामद

  ३० असोज, काठमाडौं ललितपुरबाट बिहीबार दिउँसो सशस्त्र प्रहरीले ५० किलोभन्दा बढी चाँदीसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिषेख शेख रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा...

पुरा पढ्नुहोस
माओवादीका तत्कालीन सचिव गणेश साहले छाडे पार्टी

३० असोज, काठमाडौं नेकपा माओवादी केन्द्रका तत्कालीन सचिव गणेश साहले माओवादी पार्टी छाडेको घोषणा गरेका छन्। हिमालय टेलिभिनजनको एक कार्यक्रममा बोल्दै उनले आफूले पार्टी छाडेको घोषणा गरेका हुन्। उनले माओवादी पार्टीले जनअपेक्षा अनुसार काम नगरेको भन्दै पार्टी...

पुरा पढ्नुहोस
सुनको भाउले साढे २ लाख नाघ्यो !

  ३० असोज, काठमाडौं सुनको भाउले साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा...

पुरा पढ्नुहोस
नेपाल टी–२० विश्वकप छनोटको उपाधि नजिक

३० असोज, काठमाडौं नेपालले टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ। १ सय ५२ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट...

पुरा पढ्नुहोस
नेपालमा जातिप्रथा: जनशास्त्रीय विश्लेषण

  मानव सभ्यताको इतिहास वर्गीय विभाजन र सामाजिक असमानताका संरचनाहरूको इतिहास हो। आदिम समाजमा कार्यविभाजन जीवन निर्वाहको स्वाभाविक प्रक्रिया थियो- कोही शिकार गर्थे, कोही खेती, कोही औजार बनाउँथे। तर, यो पेशागत विभाजन कालान्तरमा जन्मआधारित सामाजिक...

पुरा पढ्नुहोस