मुख्य समाचार

बुटवल-नारायणगढ सडक खण्डको दाउन्ने र कान्ति लोकपथ अवरुद्ध

२१ वैशाख, काठमाण्डौपानी परेका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने र कान्ति लोकपथको हेटौँडा–काठमाण्डौ सडक अवरुद्ध भएका छन् । नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेकाले यो सडकको नवलपरासी दाउन्ने क्षेत्रमा बाटो चिप्लो हुँदा गाडी रोकिएका...

पुरा पढ्नुहोस
यी स्थानमा बिहानैदेखी वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ ?

२१ वैशाख, काठमाडौं पश्चिमी तथा स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर   

२१ वैशाख, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै,...

पुरा पढ्नुहोस
आजदेखि कक्षा १२ को परीक्षा सुरु, मोबाइल र स्मार्टवाच निषेध

२१ वैशाख, भक्तपुर कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका केन्द्रमा...

पुरा पढ्नुहोस
सडक भासिँदा पिकअप भ्यान गायब, खोजी कार्य जारी

२० वैशाख, काठमाडौँ हेटौँडा उपमहानगरपालिका १६ र १७ को सिमानास्थित गैरीगाउँमा शुक्रवार अपराह्न सडक भासिँदा सँगसँगै खसेर वेपत्ता भएको ना ४ च ४८३३ नम्बरको  माछा बोक्ने बोलेरो भ्यान अझै भेटिएको छैन। अहिले पनि गाडी गायब भएपछि त्यहाँ बनेको...

पुरा पढ्नुहोस
ढुक्क रहनू, हाम्रा सबै नीति सही छन् : प्रधानमन्त्री ओली

२० वैशाख, काठमाडौं प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले लिएका सबै नीतिहरू सही भएको भन्दै सांसदहरूलाई ढुक्क हुन आग्रह गरेका छन् । सरकारी निवास बालुवाटारमा शनिबार आयोजित संसदीय दलको बैठकलाई...

पुरा पढ्नुहोस
एनआरएनएभित्र राजनीति नगर्न परराष्ट्रमन्त्री देउवाको आग्रह

 २० वैशाख, काठमाडौं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छिन् । शनिबार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले एनआरएनए संस्था राजनीति...

पुरा पढ्नुहोस
प्रचण्ड भन्छन् : समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छु

 २० वैशाख, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट बिदा हुने संकल्प आफूले लिएको बताएका छन् । दक्षिणकाली नगर समितिको चौथो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका...

पुरा पढ्नुहोस
आज विश्व प्रेस स्वतन्त्रता दिवस !

२० वैशाख, काठमाडौं मे ३ अर्थात् ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस । ‘बलियो नयाँ युगमा रिर्पोटिङ-प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो अवसरमा नेपाल पत्रकार महासंघलगायत...

पुरा पढ्नुहोस
यी भू-भागमा वर्षाको सम्भावना

२० वैशाख, काठमाडौं :पश्चिमी तथा स्थानीय वायु तथा बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती...

पुरा पढ्नुहोस