मुख्य समाचार
२२ पुस, काठमाडौं अमेरिकाको न्युयोर्क सिटीमा अवस्थित एक अदालतको ढोकाबाट भेनेजुएलाका नेता निकोलस मादुरो प्रवेश हुनभन्दा ठीक अघि उनको खुट्टामा बाँधिएको साङ्लोको आवाज सुनिँदै थियो । अदालतमा कदम राख्दै गर्दा मादुरोले पत्रकार र आममानिसहरूले भरिएको ग्यालरीतर्फ...
पुरा पढ्नुहोस२२ पुस, जनकपुरधाम वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको हो । सोमबार साँझ ६ बजेदेखि आज बिहान...
पुरा पढ्नुहोस२२ पुस, दाङ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आगामी फागुन २१ गते हुनगइरहेको प्रतिनिधिसभा चुनावलाई सशक्त रुपमा बहिष्कार गर्ने जनाएको छ। यथास्थितिमा हुने कुनै पनि खाले निर्वाचनले नयाँ प्रकारका जेलेन्स्किहरु र राष्ट्रघातीहरू नै जन्माउने निष्कर्ष...
पुरा पढ्नुहोस२२ पुस, काठमाडौँ राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो मंगलबार लगाउने भएको छ। यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। बैठक ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बस्नेछ। बैठकले उम्मेदवार छनोट र...
पुरा पढ्नुहोस२२ पुस, काठमाडौ नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ ।...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौं सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी) पदमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौं निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठक जारी छ । बैठकमा आचारसंहिता लागू भएपछिको अनुगमन गर्ने रणनीतिको सम्बन्धमा छलफल भइरहेको छ । मतदान हुनुभन्दा ५०/५२ दिन अगाडि निर्वाचन आचारसंहिता लागू गर्ने अभ्यास छ । विगतको...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौं निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको त्रुटि सच्याउन राजनीतिक दलहरूलाई पत्राचार गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार इमेलमार्फत दलहरूलाई त्रुटि सच्याउन भनिएको छ । आयोगका अनुसार दलहरूले पेस गरेको बन्दसूचीमा रहेको...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो । घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौं काठमाडौं उपत्यकामा जाडो बढेको छ । तापक्रम घटेसँगै उपत्यकामा जाडो बढेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार देशैभर जाडो बढेको छ । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ...
पुरा पढ्नुहोस








