मुख्य समाचार

‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रोशेष पाण्डेलाई

१९ वैशाख, काठमाडौं सांगीतिक रियालिटी टिभी शो ‘द भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रोशेष पाण्डेले जितेका छन् । शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भएका हुन्...

पुरा पढ्नुहोस
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

१९ वैशाख, काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा शुक्रवार सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। -नीति तथा...

पुरा पढ्नुहोस
स्नातकमाथिका विद्यार्थीलाई हप्ताको २० घण्टा काम दिने

 १९ वैशाख, काठमाडौं सरकारले स्नातक माथिका विद्यार्थीालाई हप्ताको २० घण्टा कामको व्यवस्था गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सार्वजनिजक गरेको सरकारको नीति तथा कार्यक्रममा विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गरिएको हो ।‘बढीमा हप्तामा...

पुरा पढ्नुहोस
सकियो दोस्रो सिकारयाम, ११ नाउर र सात झारलको सिकार

१९ वैशाक, ढोरपाटन(बागलुङ)नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकारयाम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारलमात्र सिकार भएको छ। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार...

पुरा पढ्नुहोस
आज मन्त्रिपरिषद बैठक बस्दै

१९ वैशाख, काठमाडौंमन्त्रिपरिषदको बैठक आज बस्दै छ । बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ । सो नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम !

१९ वैशाख, काठमाडौंदेशका पश्चिमी भूभागमा पानी परिरहेको छ । पानी पार्ने प्रणाली सुदूरपश्चिम, कर्णाली प्रदेश हुँदै पूर्वतिर सरिरहेको छ । जल तथा मौसम विज्ञान विभागले पानी पार्ने बादल पश्चिमबाट लुम्बिनी प्रदेशतिर सरिरहेको जनाएको छ ।‘मेघगर्जन/चट्याङ्ग...

पुरा पढ्नुहोस
किटमा नेपाली विद्यार्थी मृत्यु प्रकरण: भूवनेश्वर प्रहरीले भन्यो- पहिले जस्तो कमजोरी हुँदैन

१८ वैशाख, काठमाडौं भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बिहीबार साँझ मृत भेटिएकी नेपाली वीरगञ्ज निवासी प्रिशा शाह भएको खुलेको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि...

पुरा पढ्नुहोस
भारतमा अर्कि नेपाली छात्राको मृत्यु, छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल 

 १९ वैशाख, काठमाडौंपरराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाले मर्माहत भएको बताएकी छन् । साथै उनले परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा...

पुरा पढ्नुहोस
ज्ञानेन्द्रको अभिव्यक्तिको राप्रपाभित्रैबाट विरोध!

१८ वैशाख, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले भारतको पहलगाम घटनालाई लिएर मुस्लिम समुदायविरुद्ध दिएको अभिव्यक्तिको राप्रपाभित्रैबाट विरोध भएको छ । पार्टीका सहायक महामन्त्री ताहिर अलीले शाहीको अभिव्यक्तिले मुस्लिम समुदायलाई चोट पुगेको बताएका छन्...

पुरा पढ्नुहोस
अहिले सरकारमा जाने रुचि छैन : प्रचण्ड

१८ वैशाख, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा...

पुरा पढ्नुहोस