मुख्य समाचार
जर्मन दार्शनिक कार्ल मार्क्स जन्मिएको २ सय ६ वर्ष पुगेको छ । उनी जन्मिएको करिब १ सय वर्षपछि सन् १९१७ मा रुसी समाजवादी क्रान्ति सम्पन्न भयो । उनले दिएको विश्व दृष्टिकोणबाट नै संसारभर ठूलाठूला...
पुरा पढ्नुहोसकार्ल हेनरिक मार्क्सको जन्म सन् १८१८ मे ५ तारिखका दिन जर्मनीको ट्रियर शहरमा भएको थियो । उनका पिता एक कानुन व्यवसायी थिए र यहूदी परिवारमा जन्मिएका मार्क्स पछि धर्म परिवर्तन गरेर प्रोटेस्टेन्ट बनेका थिए...
पुरा पढ्नुहोस२२ वैशाख, काठमाडौं प्रहरीले स्रोत नखुलेको ९५ लाख १७ हजार ५०० रुपैयाँसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। काठमाडौं तारकेश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका-१ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोदी...
पुरा पढ्नुहोस२२ वैशाख, काठमाडौं संसदमा सोमबार आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल आरम्भ हुँदैछ। यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक दिउँसो १ : १५ बजेका लागि...
पुरा पढ्नुहोस२२ वैशाख, लमजुङयार्सागुम्बा टिप्न मनाङको उत्तरीभेग ताङ्चे खर्क गएका आकाश तामाङ भीरबाट खसेर मृत्यु भएको ५ दिन भइसक्यो । मनाङमा यार्सा टिप्न अनुमति प्राप्त भएसँगै उत्तर भेग जानेको लर्कोमै मिसिएर गएका आकाशको शव निकाल्न...
पुरा पढ्नुहोस२२ वैशाख, काठमाडौंकोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनीका केही, सुदूरपश्चिमका थोरै तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई...
पुरा पढ्नुहोस२१ वैशाख, काठमाडौं माओवादी केन्द्रले २ जेठपछि मध्यपहाडी राजमार्गकेन्द्रित जागरण अभियान सुरु गर्ने भएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले आइतबार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । केही दिनअघिमात्रै माओवादीले हुलाकी राजमार्गकेन्द्रित जागरण अभियान सकेको...
पुरा पढ्नुहोसपक्राउ परेका विद्यार्थी सुरेश सुनार २१ वैशाख, काठमाडौं दाङमा एक बोर्डिङ स्कुलका शिक्षकलाई विद्यार्थीले खुँडा प्रहार गरेका छन् । शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका–६ हिमाल बोर्डिङ स्कुलका शिक्षक विशेष श्रेष्ठमाथि खुँडा प्रहार भएको हो ।...
पुरा पढ्नुहोस२१ वैशाख, काठमाडौंनवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार शपथ ग्रहण गर्दै छन्। उनलाई बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ। प्रधानमन्त्री ओलीको...
पुरा पढ्नुहोस२१ वैशाख, काठमाण्डौपानी परेका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने र कान्ति लोकपथको हेटौँडा–काठमाण्डौ सडक अवरुद्ध भएका छन् । नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेकाले यो सडकको नवलपरासी दाउन्ने क्षेत्रमा बाटो चिप्लो हुँदा गाडी रोकिएका...
पुरा पढ्नुहोस