मुख्य समाचार

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै!

२४ वैशाख, काठमाडौंआज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ । सरकारले २०७३ सालमा पत्रकारिता दिवस...

पुरा पढ्नुहोस
वामपन्थी नेता प्रदीप नेपालको निधन

२३ वैशाख, काठमाडौं वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए ।पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए ।केहीदिन...

पुरा पढ्नुहोस
एमाले धनुषा अधिवेशनमा झडप, ५ जना घाइते

 २३ वैशाख, जनकपुरधाम नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप भएको छ । झडपमा दुई नेतासहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास...

पुरा पढ्नुहोस
सर्वाेदयकाे चाैथाे अंक विमाेचन, वक्ताहरु भन्छन्: पुस्तकालय दाङकाे वाैद्विक “हव” बन्याे

२३ वैशाख, दाङ सर्वोदय पुस्तकालय तथा वाचनालय घोराही दाङले आफ्नो वार्षिक गतिविधिकाे संगालाे “सर्वाेदय” स्मारिका आज एक कार्यक्रमबिच विमाेचन गरेकाे छ । सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख...

पुरा पढ्नुहोस
के हो १३ वर्ष अगाडि पोखरामा भएको त्रासदी ?

आज बैशाख २३ गते धेरैले बिर्सिसके होलान । आजकै दिन १३ वर्ष अगाडि पोखराको सेती नदीमा भयावह बाढी आएको थियो । जसका कारणले करिव ७० जनाको मृत्यु तथा केही बेपत्ता भएका थिए । सो...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

२३ वैशाख, काठमाडौँ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली...

पुरा पढ्नुहोस
गुडिरहेको मोटरसाइकलमाथि ढुंगा बज्रिँदा शिक्षा अधिकृतको मृत्यु

२३ वैशाख, दार्चुला लेकम गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशवराज ओझाको मृत्यु भएको छ। गाउँपालिकाको शैक्षिक कार्यक्रम सकाएर मोटरसाइकलमा घर फर्कने क्रममा सोमबार बेलुका लेकम गाउँपालिका–४ गोदालीमा दुर्घटनामा परी उनी सख्त घाइते भएका थिए। इलाका प्रहरी कार्यालय रिठाचौपातका...

पुरा पढ्नुहोस
संसद् बैठकमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल

२३ वैशाख, काठमाडौं संघीय संसद्को दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्नेछ। दुवै सदनका बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल...

पुरा पढ्नुहोस
आजका लागि विदेशी मुद्रा विनिमय दर  

२३ वैशाख, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा कायम भएको छ । यस्तै,...

पुरा पढ्नुहोस
जादु चलाउन चाहे चल्छ तर चलाउने पक्षमा छैनौं : प्रचण्ड

२२ वैशाख, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको ध्यान अहिले सरकारमा नभएको दाबी गरेका छन्। सरकारको नीति तथा कार्यक्रमबारे संसदमा आफ्नो धारणा राखेर बाहिरिने क्रममा संचारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले आफूहरूको ध्यान जनतामै...

पुरा पढ्नुहोस