मुख्य समाचार

बिजुली बजारमा प्रदर्शन गर्दै राप्रपा

०७ वैशाख, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने भएको छ। वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरासहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ मागेर आन्दोलन गर्दै आएको राप्रपाले आज विरोध प्रदर्शन...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्रा विनिमय दर   

७ वैशाख, काठमाडौंनेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । केन्द्रीय बैंकले...

पुरा पढ्नुहोस
शान्ति आविका प्रधानाध्यापक मृत फेला

६ वैशाख, कालिकोट कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिएका छन् । स्थानीय शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । शुक्रबार बेलुका नजिकैको...

पुरा पढ्नुहोस
कङ्गोमा डुङ्गा आगलागी, १४३ जनाको मृत्यु

एजेन्सी- डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेका छन्।यो दुखद दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र विशाल...

पुरा पढ्नुहोस
प्रचण्डले भने-धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन

६ वैशाख, काठमाडौं  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत काम कारबाहीका कारण प्रतिगामी शक्तिहरूले षड्यन्त्र गर्न खोजेको बताएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका...

पुरा पढ्नुहोस
भ्रमपूर्ण पुस्तककाे अध्ययनले समाज भुत्ते बनिरहेकाे छ: अमर गिरी

६ वैशाख, घोराही “विचार निर्माणमा अध्ययन संस्कृति ” विषयक विमर्श कार्यक्रम घाेराहीमा सम्पन्न भएको छ । पठन संस्कृतिकाे विकास कसरी गर्ने, कस्ता पुस्तक पढ्ने, कसरी पढ्ने र कति पढ्ने ? जस्ता महत्त्वपूर्ण सवालमा कवि, लेखक,...

पुरा पढ्नुहोस
शिक्षा ऐन जारी गराउन क्रान्तिकारीले गर्यो संघर्षको कार्यक्रम घोषणा

६ वैशाख, काठमाडौं  नेकपा(बहुमत) निकट अखिल(क्रान्तिकारी)ले निःशुल्क र समान शिक्षा कार्यान्वयन हुने गरी शिक्षा ऐन जारी गराउन दवाबस्वरुप पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी शिक्षकहरुको आन्दोलनमासमेत...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीसँगको वार्ता निष्कर्षविहीन, शिक्षक आन्दोलन जारी

६ वैशाख, काठमाडौं प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्। प्रधानमन्त्री र शिक्षकहरूबीच शुक्रबार मध्यरातिसम्म वार्ता भएको थियो। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री केपी शर्मा...

पुरा पढ्नुहोस
आज अफगानिस्तानसँग भिड्दै नेपाल

६ वैशाख, काठमाडौं आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। एसिया छनोटको फाइनल खेल मूलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुनेछ। नेपाल यसअघि तीनवटै खेलमा जित निकाल्दै फाइनलमा पुगेको हो। आज...

पुरा पढ्नुहोस
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

५ वैशाख, दाङ  दाङको लमही–भालुवाङ सडकखण्डमा साँझपख बस दुर्घटना भएको छ । साे सडक खण्ड अन्तर्गत सिंगेखोला नजिकै बस दुर्घटना हुँदा दुई जनाको मत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कृष्णनगर घोराहीतर्फ...

पुरा पढ्नुहोस